ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जमुनाह इन्जार्चको अशुली धन्दा सुरु, नेपप्लेट हटाएर ड्युटी गर्न लगाउँछ्न

News Desk by News Desk
४:४२ मध्यान्ह, असार ७, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असार ७ गते ।
नेपालगन्जको जमुनाह प्रहरी चौकीको इन्चार्जमा सन्तोष खनालले जिम्मेवारी सम्हालेका छन् । सई विष्णु गिरीको सरुवा भएपछि खनालले यसैसातादेखि जमुनाह नाकाको बागडोर सम्हालेका छन् ।

उनले जिम्मेवारी सम्हालेको हप्ता दिन नपुग्दै आफ्नो दायित्व र जिम्मेवारी विर्सन थालेका छन् । उनले नेम प्लेट हटाएर ड्युटी गराउन थालेको तथ्य फेला परेको छ । नाकाबाट हुने अवैध असुलीको सेटिङ मिलाइरहेका उनले नेमप्लेट नलाएर मातहतलाई ड्युटी गर्न पठाउने गरेका छन् । युनिफरम लगाएपनि उनले नेमप्लेट भने हटाउन लगाउने गरेको बताइन्छ ।

अवैध असुलीकाक्रममा आफ्ना नाम सार्वजनिक हुने डरले सई खनालले नेमप्लेट हटाउन लगाउने गरेको उनी निकट प्रहरीहरु बताउँछन्। मोटो रकमको सेटिङमा कम्दी प्रहरीको इन्चार्जबाटै सिधै जमुनाह प्रहरीको इन्चार्ज आएका उनले हप्तादिन नवित्दै सेटिङ मिलाउन थालेका छन् ।

बाँकेका एसपी ओम रानाले दुरुस्त पोषाकमा ड्युटी गर्नु पर्ने बताए । उनले नेमप्लेट अनिवार्य रहेको बताए । खनालको हिंजोआजको दिन कसरी सेटिङ मिलाएर पैसा कुम्ल्याउनेमा मात्रै केन्द्रीत हुने गरेको स्रोत बताउँछ । उनले रोजगारीको शिलशिलामा भारत जानेहरुबाट रुपैडियाँमा ट्राभल्ससँग सेटिङ मिलाएर पठाउने गरेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

जस्का कारण नेपालीहरु नाकामा घण्टौं लाइन लाग्न बाध्य भएका छन् । पारीमात्र होइन वारी आएर विभिन्न जिल्ला पुग्ने नागरिकहरुसँग पनि प्रहरीको असुली धन्दा चलेको छ । विभिन्न समितिहरुबाट कमिशन उठाउने र त्यसको बोज नेपाली सोझासिधा नागरिकलाई पर्ने गरेको हो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

लक्ष्मणपुर बाँधको सांसद र सुरक्षा निकायका अधिकारीद्धारा निरीक्षण

Next Post

सुदूरपश्चिम सरकारको बजेटमाथि सत्ता पक्षकै सांसद असन्तुष्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

सुदूरपश्चिम सरकारको बजेटमाथि सत्ता पक्षकै सांसद असन्तुष्ट

लुम्बिनी प्रदेशमा डिआइजी मुकुन्द आर्चाय

युरोकपमा आज दुई खेल हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?