ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जनताको पिरमर्का बुझ्ने एकमात्र पार्टी नेकपा माओवादी: बम

News Desk by News Desk
९:५६ मध्यान्ह, मंसिर ४, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ४ गते ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को दोस्रो वडा सम्मेलन आज नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज अक्कल बहादुर बमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका बमले अधिकार श्रेस्ताको लागि नयाँ नेतृत्व चुन्ने र वडालाई नै माओबादि बनाउने जिकिर गर्दै देशमा थुप्रै पार्टीहरु भएपनी जनताको लागि लढ्ने ,जनताको पिरमर्का बुझ्ने, जनताको अधिकारको लागि अगाडि बढ्ने दुखसुखमा साथ दिने र जनताको अभावमा साथ दिने पार्टी भनेको नै नेकपा माओवादी पार्टी भएको बताउनुभएको छ ।

उहाँले माओवादी पार्टीको उत्पती हुन्थेन यदि भने मुस्लिम मदेशी , थारु , जनजाती , पिछडिएका बर्गर महिला बर्गलाई आफ्नो अधिकार प्रस्फुटन गर्ने अवसर नमिल्ने र उनिहरु सधैभरी कुण्ठित भएर बस्नुपर्ने बताउनुभयो ।

उहाँले देशमा जनयुद्धको सुरुवात गरि देशमा गणतन्त्र र संघीयता ल्याउन माओवादी पार्टीकै ठूलो देन रहेको बताउनुभयो । उहाँले देशलाई यो स्थानमा पुर्याउन माओवादी पार्टीकै ठूलो हात रहेको तर देशमा भ्रष्टाचार गर्ने लाई कार्वाही गर्न नसक्ने बोलिले मात्र देश हाक्ने काम शुन्य गर्ने आफैले आफैलाई राजनेता मान्ने केपि ओलिले आजसम्म केही काम नगरेको तर काम गरे भनेर गफ दिने गरेको बताउनुभयो । उहाँले माओवादी पार्टीले बोलेर होइन देश र जनताको लागि साच्चै नै काम गरेर देखाउने बताउनुभयो ।

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

उक्त सम्मेलनमा अर्जुन कार्कीको अध्यक्षतामा ३ सदस्य पछि थपने गरि ३५ सदस्य वडा समिति सर्बसम्बत निर्बाचित गरिएको छ। वडा सचीव बिन्दा खरेलले सन्चालन गर्नुभएको कार्यक्रमको वडा अध्यक्ष क माधब डिसिको अध्यक्षतामा पार्टी वडा इन्चार्ज क वसन्त मल्ल, गोपाल पुन ,उषा बिक मेनका बम ,तारा रोकाया, मन्दिरा पान्डे ,वडा निर्वाचन प्रमुख काली बहादुर धिताल बाबू नेतासहितको आतिथ्यता र उपस्थितिमा सल्यानी बाग कन्या माविमा सम्मेलन सम्पन्न भएको थियो।

सम्मेलनबाट उपाध्यक्ष तारा बर्नवाल ,राज कस्यब सचिब देउमल सुनार, ससचिब सारिफ अलि, कोषाध्यक्षमा भाबना रोकाया निर्बाचित भएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

खेलकुद मन्त्री अथकद्धारा नेपालगन्ज म्याराथनको उद्घाटन

Next Post

आज विश्व टेलिभिजन दिवस मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु
मुख्य समाचार

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

१:१२ बिहान, असार २०, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
Next Post

आज विश्व टेलिभिजन दिवस मनाइँदै

दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते

कांग्रेसको महाधिवेशन: को हुन त इरफान सिद्दिकी ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?