ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि मतदान सुरु

News Desk by News Desk
१०:११ बिहान, मंसिर १८, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १८ गते ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि मतदान भइरहेको छ । प्रदेश–२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएसँगै आज मतदान भएको हो ।

प्रदेश नेतृत्वको लागि विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । लुम्बिनी प्रदेश सभापतिका लागि सांसद भरत शाह र रोल्पा जिल्ला पूर्वसभापति अमरसिंह पुनबीच प्रतिस्पर्धा हुने भएको छ ।
शाह संस्थापन समूहका र पुन संस्थापन इतर समूहबाट प्रदेश सभापतिका उम्मेदवार बन्नुभएको हो ।

यस्तै कर्णाली प्रदेशको सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पक्षबाट एक÷एक जना गरी तीन जनाले प्रदेश सभापतिमा चुनाव लड्नुभएको छ ।

देउवा पक्षबाट ललितजङ्ग शाही, पौडेल पक्षबाट भूपेन्द्रजङ्ग शाही र निधि पक्षबाट मोतीराज बम प्रदेश सभापतिमा उम्मेदवार बन्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा सभापतिको लागि संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर र संस्थापन इतर पक्षबाट नारायण मिश्र प्रतिस्पर्धामा रहनुभएको छ ।

सम्बन्धित समाचार

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

कांग्रेसको प्रदेश अधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्रीको चयन हुनेछन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बाँकेमा आजदेखि खजुरा, नरैनापुर र बैजनाथमा मतदाता नामावली संकलन

Next Post

राप्रपाको पदाधिकारी र केन्द्रीय सदस्यमा बाँकेबाट १० जना उम्मेदवार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
Next Post

राप्रपाको पदाधिकारी र केन्द्रीय सदस्यमा बाँकेबाट १० जना उम्मेदवार

आज सूर्यग्रहण लाग्दै

उपचार सहयोगका लागि अपील

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?