ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

विद्युत प्रहरी पोष्टका इन्चार्ज चौधरी खुलेआम असुली धन्दामा

News Desk by News Desk
९:३६ मध्यान्ह, मंसिर २८, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २८ गते
नेपालगन्ज विद्युत अस्थायी प्रहरी पोष्टका इन्चार्ज लखन चौधरी कमाउ धन्दामा सक्रिय भएका छन् । आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर चौधरीले नीति र संगठन विपरीतको काम गर्दै आएका छन् ।

सवारी चेकजाँचका नाममा बुलुबक र लाइसेन्स चेकजाँच गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको हो । तर उनले ट्राफिक प्रहरीसँग मिलेर चेकजाँचका नाममा रकम असुली गर्ने गरेको सवारी चालकहरुले बताउने गरेका छन् ।

वसपार्कमा चौधरीले ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्तमा चेकिङ गर्न लगाएर मोटो रकम कमाउने गरेका छन । अवैध रुपमा आउने ट्याक्टर र टिपरबाट रकम असुली गरेको खुलेको छ ।

यो भन्दा अगाडि पनि असुल्ने काम गर्दै आएको भएपनि माथिल्लो तहले कुनै कारवाहीको दायरमा ल्याउन सकेको छैन् ।
अवैध रुपले बालुवा र मोरङ ल्याएको ट्याक्टर र टिपरबाट उनले सवारी चेकजाँचका नाममा मोटो रकम असुल्ने गरेको स्वयम सवारी चालकहरुले गुनासो सुनाएका छन् । ओभर लोड गाडी र खोलाबाट ल्याएको मोरङ र बालुवा सहित गाडीलाई कार्वाही गर्नु पर्ने हो । तर चौधरीले सेटिङ मै छोड्ने गरेका छन् ।

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

उनले लाइन मिलेको गाडीलाई ट्राफिक प्रहरीलाई जरिवाना नगर्न समेत भन्ने गरेका छन् । कागज पत्र नभएको मोटरसाइकल सित रिचार्ज र १०० देखि २०० सम्म असुल्ने गरेका छन् । ट्राफिकले रसिद काट्नु पर्ने हो तर रसिद नदिएर प्रहरीले १०० देखि २०० रुपैयाँ लिएर छाड्ने गरेका छन् ।

उले मातहतका हवल्दारदेखि जवानहरुलाई असुलीको निर्देशन दिएका छन् । माथिल्लो निकायमा बुझाउनु पर्छ भन्दै उनले असुली धन्दालाई तीब्रता दिएका हुन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

जमुनाह नाकाबाट ठूलो परिमाणमा लागू औषध ब्राउनसुगरसहित दुईजना पक्राउ

Next Post

भन्सार छली भित्र्याएको तीन लाख मुल्य बराबरको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु
मुख्य समाचार

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

१:१२ बिहान, असार २०, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद
अपराध

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

२:१९ बिहान, असार १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
Next Post

भन्सार छली भित्र्याएको तीन लाख मुल्य बराबरको सामान बरामद

बाँके–बर्दिया कम्प्लेक्समा आजदेखि सुरु हुँदैछ बाघ गणना

बसबाट ओर्लने क्रममा किचिएर एकजनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?