ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दस हजार रुख विरुवा रोप्ने अभियान असार दोस्रो साताबाट शुरु गरिने: सहरी विकास मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
५:४८ मध्यान्ह, असार ३, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

खोजखबर संवाददाता बाँके असार ३ गते । नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्जलाई ग्रिन सिटी बनाउने उदेश्यले यही असारको मध्यबाट दस हजार रुख विरुवा रोप्ने अभियानको शुरुवात गरिने बताउनु भएको छ ।
हरियो रुख विरुवा घट्दै जाँदा नेपालगन्जमा गर्मी अत्याधिक बढ्दै गएको र सहरको वातावरण समेत प्रदुषित हुँदै गएकोले रुख विरुवा रोप्ने अभियान थालनी गर्न लागिएको मन्त्री राइले बताउनु भयो ।
असार महिनाको मध्यबाट सो अभियानको शुरुवात गरिने उदेश्यका साथ अहिले रुख विरुवा छनोट गर्ने कार्य भैरहेको उहाँले बताउनु भयो । उहाँले आवश्यक परे भारतको कोलकताबाट समेत रुख बिरुवा ल्याउने गृह कार्य शुरु गरिएको पनि बताउनु भयो ।
अहिले रुख विरुवा रोप्नका लागि गर्नु पर्ने सबै प्रक्रियाहरु पुरा गर्ने कार्य तिव्र गतिमा भैरहेको मन्त्रालयले जनाएको छ ।
शुरुमा नेपालगन्ज उपमहानगरपालिकामा र पछि गएर क्रमशः आवश्यकता अनुसार देशका अन्य सहरहरुमा समेत गरेर करिब ७० हजार रुख विरुवा रोपिने योजना रहेको मन्त्री राईले जनाउनु भयो । रुख विरुवा रोप्ने अभियानको शुरुवात गरिने तथा सो कार्यमा निजि क्षेत्रको समेत सहयोग लिइने उहाँले बताउनु भयो ।

नेपालगन्जमा पछिल्लो समयमा निर्माण विकासका कामहरु धेरै भएकोले त्यहाँ रहेका करिब सबै पुराना रुखहरु काटिएको हुँदा नयाँ रुख विरुवा लगाउनु अनिवार्य भएको जनाउँदै आफुले नगरमा दस हजार विरुवा रोप्ने योजना बनाएको सहरी विकास मन्त्री राईले जनाउनु भयो ।
देशकै सबैभन्दा धेरै गर्मी हुने सहरका रुपमा रहेको नेपालगन्जमा हरियो रुख विरुवा नहुँदा गर्मी अत्याधिक हुने गरेको ठहर गर्दै त्यसको एउटा विकल्पका रुपमा सहरमा रुख विरुवा रोपिने मन्त्री राईले बताउनु भयो ।
विकास निर्माणमा धेरै पछाडी परेको यो सहरको भौतिक विकासमा सबै बढि केन्द्रित भएकोले सोही क्रममा रुखहरु काटिएको र अब सडक निर्माणहरु अन्तिम चरणमा पुगि सकेकोले अब रुख विरुवा रोप्ने तिर केन्द्रित भएको उहाँले बताउनु भयो ।
सडक पूर्वाधारको काम गर्दा नेपालगन्जमा रहेका दर्जनौ रुखहरु काट्नुपरेको थियो । सोही कारणले दस हजार ठुला रुखका विरुवा रोप्ने योजना बनाईएको हो । मन्त्री राईले भन्नुभयो,–‘असाध्यै गर्मी हुने नेपालगन्जलाई चारैतिर हराभरा बनाइने छ । त्यसैका लागि दस हजार ठुला रुखका बिरुवा रोप्ने योजना बनाएको छु ।

मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिकासंग सहकार्य गरेर सो कामको थालनी गरिने बताउनुभयो । ‘उपमहानगरपालिकाले पनि विरुवा रोप्ने कार्यमा सहयोग गर्नेछ ।’–मन्त्री राईले भन्नुभयो ।
अधिकांस ठाउँमा सडक बिस्तार भइसकेको र विरुवा रोप्नका लागि आवश्यक पर्ने खाली ठाउँको व्यवस्था गरिरहेको जनाउँदै नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणाले सहरी विकास मन्त्रालयसंग सहकार्य गरेर विरुवा रापिने बताउनु भयो ।
बिरुवा लगाउँदा ठुलो हुन समय लाग्ने भएकाले सम्भवत केही ठुला रुख नै उच्च प्रविधिको प्रयोग गरेर लगाउने योजना बनाईएको प्रमुख राणाले बताउनु भयो ।
नेपालगन्ज नगरको सुर्खेत रोड र न्यू रोडमा पहिले रोपिएका विरुवाहरुको संरक्षणका लागि पनि विशेष व्यवस्था मिलाउने काम तिव्र गतिमा भैरहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Next Post

साढे १८ किलो लागुऔषध अफिम सहित ३ जना प्रहरीको फन्दामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

साढे १८ किलो लागुऔषध अफिम सहित ३ जना प्रहरीको फन्दामा

जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरि आ.ब. २०७५ र ०७६ मा लागुऔषध कारोवारी गर्ने ३३८ जनालाई पक्राउ गर्न सफल

२८६ जनालाई निशुल्क स्वास्थ्य परिक्षण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am5:59 pm +0545
Feels like: 33°C
Wind: 13km/h SSE
Humidity: 67%
Pressure: 1012.19mbar
UV index: 7
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?