ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

२८६ जनालाई निशुल्क स्वास्थ्य परिक्षण

जावेद अन्सारी by जावेद अन्सारी
५:४० मध्यान्ह, असार ४, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश


भतगराम थारु
बाँके असार ४ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा बुधवार निशुल्क आँखा जाँच तथा स्वास्थ्य परिक्षण सम्पन्न भएको छ ।
मुसाफिरखाना गल्लामण्डि वडा नं. ३ स्थित भएको निशुल्क आँखा जाँच तथा स्वास्थ्य परिक्षण कार्यक्रममा २८६ जनाले उपचार सेवा लिएका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ को आयोजक तथा गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा निशुल्क आँखा जाँच तथा स्वास्थ्य परिक्षण सम्पन्न भएको हो ।
आफ्नै घर आंगनमा उपचार पाएपछि स्थानिय खुसीले हर्षित भएका थिए । लामो समयदेखि आँखाको समस्या थिए घर अगाडी नै उपचार गर्ने मौका पाए एक जना ५९ बर्षिय बृद्ध जामिल अहमद जरेगरले बताउनुभयो । यस्तो अवसर सुनेको मात्र थिए आफैले सेवा लिने मौका पनि मिल्यो जरेगरले भन्नुभयो । आँखाको समस्याले आफुलाई बाहिर हिड्ने धौधौ थियो उपचार पाए एकदमै खुसी छु उहाँले भन्नुभयो ।
न्युन आयस्तरको समस्या भएपनि घरमै उपचार पाएर खुसी भएको ७३ बर्षिय जयवति बैश्यले भन्नुभयो । नेपालगन्जको प्रचण्ड गर्मीले बाहिर निस्कनै नसिने भएको हुनाले घर आंगनमै उपचार पाएपछि उपचार गराउन आएको ७३ बर्षिय बैश्यले भन्नुभयो । गर्मीमा पनि चिसो खानेपानी देखि निशुल्क सम्पुर्ण समस्याको उपचा एकैठाउँ पाएको भन्दै हर्षित भए ७३ बर्षिय जयवति बैश्यले भन्नुभयो ।
उपचारका लागि आफुसंग आर्थिक समस्या रहेको भन्दै अहिलेसम्म त्यतिकै बसेको थिए उहाँले भन्नुभयो, निशुल्क उपचार सेवा लिन पाए अव आफुलाई नि समस्या नहुने उहाँले बताउनुभयो । कार्यक्रममा आँखा अप्रेसन आँखा चेकजाँच, दात चेकजाँच, सुगर प्रेसर चेकजाँच लगायतको उपचार सेवा प्रवाह गरिएको थियो ।
आँखाका विरामी २०७ जना जसमध्ये २७ जनालाई अप्रेसन गरिनुपर्ने, ६० जनालाई चस्मा वितरण, ल्याव परिक्षण ११३ जना, फिजिसियन तथा महिला सम्बन्धि रिफर २० जना तथा दात सम्बन्धि १०५ जनालाई निशूल्क उपचार गरिएको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जका व्यवस्थापक टिकाराम चौधरीले भन्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष मो. आयुव सिद्दिकीले गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथिमा गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जका अध्यक्ष सुरेन्द्र सिह सरदार, अतिथिमा बचत तथा ऋण जिल्ला सहकारी संघका सचिव तथा गुरुकुलका भुतपुर्व अध्यक्ष प्रेम बहादुर शाह रहनुभएको थियो ।
यस्तै कार्यक्रमको प्राविधिक सहयोगमा फत्तेबाल आँखा अस्पताल नेपालगन्ज, बाँके डेन्टल क्लिनिक र गुरु डाइग्रोन्टिक सेन्टर नेपालगन्जले गरेका थिए । निशुल्क आँखा जाँच तथा उपचार सेवा कार्यक्रममा फत्तेबाल आँखा अस्पतालका उमर अहमद सिद्दिकी, ल्यावका विनय कुमार पाण्डे, बाँके डेन्टल क्लिनीकका प्रतिनिधिहरुले उपचार गरेका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरि आ.ब. २०७५ र ०७६ मा लागुऔषध कारोवारी गर्ने ३३८ जनालाई पक्राउ गर्न सफल

Next Post

बाँकेमा एक विद्यार्थीले आँपको रुखमा झुन्डिएर गरे आत्महत्या

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

बाँकेमा एक विद्यार्थीले आँपको रुखमा झुन्डिएर गरे आत्महत्या

वडा अध्यक्ष बर्माले कारकादौंमा रहेको राधाकृष्ण मन्दिरमा एक महिनाको तलबभत्ता सहयोग

पैरवि सवालका लागि नेपालगन्जमा नागरिक समाज र संचार क्षेत्रको अन्तरक्रिया

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?