ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरि आ.ब. २०७५ र ०७६ मा लागुऔषध कारोवारी गर्ने ३३८ जनालाई पक्राउ गर्न सफल

जावेद अन्सारी by जावेद अन्सारी
३:५६ मध्यान्ह, असार ४, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

भगतराम थारू
बाँके असार ४ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आ.व. २०७५÷०७६ को हालसम्म लागुऔषध कारोवारी गर्ने २ सय २१ मुद्दा दर्ता गरेको छ । २०७४ मा १ सय ३७ र २०७५ मा १५४ गरि कुल २ सय २१ मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । जसमा ३ सय ३८ जना कारोवारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । जसमा महिला ९, पुरुष ३२१ जना रहेका छन् । १४ भारतिय नागरिक सहित १ जना बाङलादेशी नागरिक समेत रहेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिणामको लागूऔषध बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधवार विहान ९ बजे पुरैनी स्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको प्रदेश ५, लागूऔषध अनुसन्धान ब्यूरो नेपालगञ्जले जनाएको छ ।
पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलंगा, जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम पुथा गाउँपालिका–२ का ४९ बर्षिया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ बर्षिया वीरबहादुर विक, सोही ठाउँका ५० बर्षिय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ बर्षिय अम्मरबहादुर दहराई रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताउनुभयो ।
यतिका परिणाम नेपालमै दोश्रो ठुलो परिणाम रहेको एसपी पौडेलले बताउनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार नै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
पुरनैदेखि नेपालगन्ज तर्फ आउदै गरेको भे १ ह १३९५ नं. को अटोरिक्सामा सवार रहेका उनिहरुबाट झोलामा प्लाष्टिकद्वारा प्याकिङग गरि लुकाई ल्याई रहेको अवस्थामा अवैध लागु औषध अफिम सहित उनिहरुलाई पक्राउ गरेको एसपी पौडेलले जानकारी गराउनुभयो । थप अनुसन्धानका लागि उनिहरुलाई सरकारको ऐन बमोजिम कारवाही अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो । उनिहरुले भारत तर्फ लैजाने तयारी गरिरहेका थिए हाम्रो टोलीले उनिहरुको निगरानी गरि पक्राउ गर्न सफल भएको एसपी पौडेलले भन्नुभयो । उनिहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा छ (३) बमोजिम १५ बर्ष देखि जन्मकैद र ५ लाख देखि २५ लाख सम्म जरिवाना हुन सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

साढे १८ किलो लागुऔषध अफिम सहित ३ जना प्रहरीको फन्दामा

Next Post

२८६ जनालाई निशुल्क स्वास्थ्य परिक्षण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

२८६ जनालाई निशुल्क स्वास्थ्य परिक्षण

बाँकेमा एक विद्यार्थीले आँपको रुखमा झुन्डिएर गरे आत्महत्या

वडा अध्यक्ष बर्माले कारकादौंमा रहेको राधाकृष्ण मन्दिरमा एक महिनाको तलबभत्ता सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am5:59 pm +0545
Feels like: 33°C
Wind: 13km/h SSE
Humidity: 67%
Pressure: 1012.19mbar
UV index: 7
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?