ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रहरीले अनाहकमा कुटेपछि खजुरामा लफडा

जावेद अन्सारी by जावेद अन्सारी
५:३५ मध्यान्ह, फाल्गुन ७, २०७८
प्रहरीले अनाहकमा कुटेपछि खजुरामा लफडा
775
सेयर
688
VIEWS
ShareTweetSendShare

बाँके फागुन ७ गते ।
बाँकेको खजुरामा प्रहरीले सर्वसाधरणलाई कुटेका छन । गएराती पौने १० बजेतिर खजुरा गाउँपालिका २ एल गाउँ स्थित एक घरमा विहेको रमझम चलिरहेको बेला नजिकै बाट प्रहरीले स्थानियसगं निउ खोज्दै बाटोमा हिड्ने जो कोहिलाई पनि लाठीले कुटेको स्थानियले आरोप लगाएका छन ।

राधापुर प्रहरी चौकीबाट असई थिर बहादुर कुंवरको नेतृत्वमा आएको चार जना प्रहरीले विना कसुर जनतालाई कुटपिट गरेको स्थानियले बताए । असई, हवलद्धार र २ जना प्रहरी जवानले बाटोमा रहेका, घरतिर गइरहेका समेतलाई लखेटि लखेटि लाठि भाँचिने गरी कुटेका हुन ।

शरिरमा कुटेको सुम्ला (डाम) लिएर ईलाका प्रहरी कार्यालय धनौली खजुरामा न्यायका लागि पिडित जनताहरु पुगे पनि प्रहरीले त्यति चासो नदिएको कुटाई खाने स्थानिय शिक्षकले गुनासो गरे ।

कुट्ने प्रहरीको रातिनै मेडिकल चेक गराउनु पर्नेमा घटनालाई ढाकछोप गर्न मेडिकल चेक नगराएको स्थानियको गुनासो छ । इलका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरिक्षक बसन्त आचार्यले घटनाको छानविन भैरहेको र दोषि भनिएका प्रहरीहरुलाई विभागिय कार्वाहि हुने जानकारी दिए । उनले घटना सामान्य रहेको बताउदै दोषि भनिएका प्रहरीको बचाउ समेत गरेका छन ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

इन्चार्ज आचार्यले कुटपिट गर्ने प्रहरीको मेडिकल चाँच भएको तर मादक पर्दाथ सेवन गरेको नपाइएको उल्लेख गरे ।उनले चेकचाँच ढिला गरेकाले पनि मदिरा पिएको नदेखाएको हुन सक्ने समेत बताएका छन ।

तर, विना कारण प्रहरीको कुटाई खाएका जनताहरुले विभागिय मात्र नभएर कानुनि कार्वाहि समेत गर्नुपर्ने माग राखेका छन । घटना घटेको लामो समयसम्म पनि मुद्धा दर्ता भने हुन सकेको छैन ।

ADVERTISEMENT
Share362Tweet172SendShare
Previous Post

सामुदायीक विद्यालयका विद्यार्थीलाई हिमानी कोषको सहयोग

Next Post

त्रिभुवनको शालिक हटाउन जसपाको चेतावनी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
Next Post
त्रिभुवनको शालिक हटाउन जसपाको चेतावनी

त्रिभुवनको शालिक हटाउन जसपाको चेतावनी

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

न्याय सेवा आयोगको बैठक आज बस्दै

न्याय सेवा आयोगको बैठक आज बस्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:11 am6:04 pm +0545
Feels like: 25°C
Wind: 2km/h ENE
Humidity: 97%
Pressure: 1011.85mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?