ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

काङ्ग्रेस बाँकेको अधिबेशनः हमाल संस्थापन समूहको आधिकारिक उम्मेदवार

जावेद अन्सारी by जावेद अन्सारी
६:२७ मध्यान्ह, फाल्गुन १७, २०७८
काङ्ग्रेस बाँकेको अधिबेशनः हमाल संस्थापन समूहको आधिकारिक उम्मेदवार

नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र सुरेन्द्र बहादुर हमाल

512
सेयर
476
VIEWS
ShareTweetSendShare

बाँके फागुन १७ गते ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले सुरेन्द्र बहादुर हमाल संस्थापन समूहको आधिकारिक उम्मेदवार भएको घोषणा गरेका छन् ।

नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर केन्द्रिय सदस्य बाल्मिकीले केन्द्रबाट आएको निर्देशन अनुसार आफूले बाँके कांग्रेसको सभापतिका उम्मेदवार हमाललाई आधिकारिक उम्मेदवार घोषणा गरेको बताएका हुन् ।

बाल्मिकीले आफूले हिजै यही कुरा पार्टीका नेता कार्यकर्ता र पत्रकारहरुलाई जानकारी गराएको बताउँदै आज औपचारिक घोषणा गरेको प्रष्ट पारे ।

पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार हमालले केन्द्रबाट नै आफूलाई आधिकारिक उम्मेदवार भनिसकेपछि अब विवाद गर्न जरुरी नरहेको बताए ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

“हामी पहिला दुई जना उम्मेदवार मिल्न सकेको भए राम्रो हुन्थ्यो, तर नमिलिसकेपछि त केन्द्रले निर्णय गर्नुपर्ने थियो, गर्यो, अब यसलाई मानेर हामी जानुपर्छ,“ उनले भने, “केन्द्रिय सदस्यले मलाई नै आधिकरिक घोषणा गरिसकेपछि बादशाहजीले मलाई सहृदय समर्थन गर्छु भन्नु पथ्र्यो,“ हमालले अगाडि भने, “केन्द्रले बादशाहजीलाई आधिकारिक भनेको भए मैले त्यसलाई मानेर अघि बढ्थे, मैले समर्थन गर्थे, तपाईंहरु सबैलाई थाहा छ, म खेलकुदको मान्छे, नियम कानुनलाई मान्छु ।“

बाँकेमा संस्थापन समूहले सभापतिमा सहमति नजुटेपछि पदाधिकारीमा भने एउटै टिम बनाएको थियो । तर, केन्द्रिय सदस्य बाल्मिकीले उक्त टिम आफूलाई थाहा नै नदिएर मनोमानी ढंगले बनाएको भन्दै पत्रकार सम्मेलनमै आपत्ति जनाएका छन् ।

बादशाहले पनि आज विहान पत्रकार सम्मेलन गरेर आफू पनि संस्थापनकै उम्मेदवार भएको भन्दै कुनै हालतमा ब्याक नहुने बताएका छन् ।

ADVERTISEMENT

उनले त्यस्तो प्रतिक्रिया दिएपछि केन्द्रिय सदस्य बाल्मिकीले पनि पत्रकार सम्मेलन गरेर केन्द्रको निर्देशन अनुसार हमाललाई आधिकारिक घोषणा गरेका हुन् ।

Share226Tweet119SendShare
Previous Post

खजुरामा राखिएको प्रेसर कुकुरमा तार र हुक

Next Post

नेपालगन्जबाट तीन सय २० पीस पर्दा बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post
नेपालगन्जबाट तीन सय २० पीस पर्दा बरामद

नेपालगन्जबाट तीन सय २० पीस पर्दा बरामद

ओलम्पिक मेडलिष्टलाई २ करोड पुरस्कार: मन्त्री अथक

ओलम्पिक मेडलिष्टलाई २ करोड पुरस्कार: मन्त्री अथक

जय किसन र युनाइटेडको जित

जय किसन र युनाइटेडको जित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?