ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनीमा सत्ता गठबन्धनका दलहरुले थाले चुनावी तालमेलको तयारी

News Desk by News Desk
१०:३७ बिहान, चैत्र २२, २०७८
लुम्बिनीमा सत्ता गठबन्धनका दलहरुले थाले चुनावी तालमेलको तयारी
396
सेयर
395
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २२ गते ।
लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले जिल्लास्तरमा चुनावी तालमेलको तयारी थालेका छन्। सबैभन्दा पहिले अर्घाखाँची जिल्लामा गठबन्धन बनाएरै चुनावी अभियान शुरु भएको छ भने अरु जिल्लाहरुमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी अभियानकै क्रममा विगतको चुनावको नतिजालाई आधार मानेर तालमेलको तयारी थालेका हुन्।

यसअघि २०७४ को निर्वाचनमा दलहरुले प्राप्त गरेको मतको आधारमा उम्मेदवारी बाँडफाँटको तयारी यी दलहरुको छ। सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पार्टीले विगतमा ल्याएको मत र त्यसयताको अवस्थाबारे विश्लेषण गरिरहेका ती दलका नेताहरुले जनाएका छन्।

उनीहरुका अनुसार स्थानीय तहको निर्वाचनमा विगतको मतको आधार, उम्मेदवारको लोकप्रियताका आधारमा तालमेल गरेर चुनावी मैदानमा जाने अन्तिम तयारी भइरहेको छ। नेताहरुले यसअघि गाउँनगरका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षमा मात्रै तालमेल भएका कारण अधिकांश स्थानमा अपेक्षित नतिजा नआएकाले वडास्तरदेखि नै तालमेल गर्ने तयारी गरेको बताएका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले गठबन्धन दलभित्र पार्टीहरुले आ–आफ्नो मताधार संकलन गरिरहेको र त्यसैका आधारमा कुन स्थानीय तहमा कसको नेतृत्वमा जाने र कसरी गठबन्धनभित्र जिम्मेवारी बाँडफाँट हुने तय गरिने बताए। उनले गठबन्धनले साझा उमेदवार तय गरेर तालमेललाई अक्षरशः पालना हुनेगरी चुनावी मैदानमा जाने बताए।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

‘जहाँ जसको नेतृत्वमा जाँदा सहज जित हासिल हुन्छ, त्यसरी नै तालमेल हुनेछ, ‘ उनले भने, ‘यसो गर्दा गठबन्धनमा रहेका कुनै पनि दलले हार्नुपर्ने छैन, वडास्तरबाटै तालमेल गरेर अघि बढिनेछ र सबै ठाउँमा गठबन्धनका साझा उमेदवारहरु चुनावी मैदानमा हुनेछन्।‘ यस्तो तालमेलका लागि जिल्ला जिल्लामा संयन्त्र बनाउने र सोहीअनुसार सहमति गरेर तालमेल गर्ने तयारी भइरहेको उनले बताए। जसअनुसार अर्घाखाँची र रुपन्देहीमा पनि संयन्त्र तयार भएको छ।

बाँकी रहेका १० जिल्लामा पनि संयन्त्र बनाएर जाने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तुलाराम घर्ती बताउँछन्। उनले प्रदेशका सबै स्थानीय तहहरुमा आफ्नो पार्टीले सर्कुलर गरेको र जसअनुसार पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भइरहेको बताए। कपिलवस्तु, नवलपरासी पश्चिम र गुल्मी जिल्लामा केही दिनभित्रै संयन्त्र गठन हुने उनले बताए।

सत्तारुढ गठबन्धनका प्रदेश समितिहरु पनि जिल्लास्तरमा संयन्त्र बनाउन र तालमेललाई बलियो बनाउन सक्रिय देखिएका छन्। जसअनुसार प्रदेशस्तरमा गठबन्धनमा रहेका दलका प्रदेशस्तरका बैठकहरु भइरहेको घर्तीले बताए। सत्तारुढ दलहरु चुनावी तालमेलमा व्यस्त रहँदा नेकपा एमालेले भने एक्लै लड्ने वा तालमेल गर्ने भन्ने टुंगो लगाएको छैन।

ADVERTISEMENT

एमाले अध्यक्ष ओली र राप्रपा नेताहरुबीच छलफल भएपनि तालमेलको टुंगो नलागेपछि नेताहरु एमाले एक्लै चुनावी मैदानमा जाने बताउँछन्।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने एमालेलाई जस्तोसुकै गठबन्धनले पनि फरक नपार्ने बताउँछन्। उनले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले अधिकांश तहमा जित्ने दाबी गर्छन्।

Share159Tweet99SendShare
Previous Post

एसी मिलान घरेलु मैदानमै रोकियो

Next Post

बाँकेमा बसन्ते मकैमा फौजी किरा, किसान चिन्तामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
बाँकेमा बसन्ते मकैमा फौजी किरा, किसान चिन्तामा

बाँकेमा बसन्ते मकैमा फौजी किरा, किसान चिन्तामा

खेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

खेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

कुखुराको मासु अभाव

१३ जिल्लामा फैलियो बर्डफ्लू, उच्च सतर्कता अपनाउन आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?