ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा बसन्ते मकैमा फौजी किरा, किसान चिन्तामा

News Desk by News Desk
१०:४३ बिहान, चैत्र २२, २०७८
बाँकेमा बसन्ते मकैमा फौजी किरा, किसान चिन्तामा

फाइल तस्वीर

393
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके चैत २२ गते ।
बाँके जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी किरा लाग्न थालेपछि किसानहरू हैरान भएका छन् । हुर्कदै गरेको मकै बालीमा फौजी किरा देखिएपछि किसान चिन्तित बनेका हुन् ।

छोटो समयमै फौजी किराले बाली सखाप पार्ने भएपछि किसानले विषादी छर्कन सुरु गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका ७ सर्रीका किसान चक्रबहादुर थापा १५ कठ्ठामा लगाएको मकैमा फौजी किराले आक्रमण गरेर हैरान गरेको बताउँछन् ।बाँकेको डुडुवा गाउँपालिका( ६ हिरमिनियाका किसान जयपाल मौर्यले ८० कठ्ठामा मकै लगाएका छन् ।

उनले लगाएको मकैमा पनि फौजी किराको प्रकोप देखिन थालेको छ ।जिल्लाभरि नै फौजी किरा देखिएपछि कृषि ज्ञान केन्द्र बाँकेले समस्या समाधानका लागि पहल थालेको जनाएको छ ।

विभिन्न संघ संस्था तथा निकायको सहयोगमा स्थलगत अनुगमन र निःशुल्क औषधिको व्यवस्था गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । बाँकेमा यो वर्ष ३५ सय ५० हेक्टर क्षेत्रफलमा मकै रोपिएको छ ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

बाँकेमा मकैको पकेट क्षेत्रका रूपमा राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही क्षेत्र छन् । यीबाहेक अन्य स्थानमा पनि निर्वाहमुखी मकै खेती गर्ने किसान बढिरहेका छन् ।

ADVERTISEMENT
Share163Tweet96SendShare
Previous Post

लुम्बिनीमा सत्ता गठबन्धनका दलहरुले थाले चुनावी तालमेलको तयारी

Next Post

खेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
खेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

खेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

कुखुराको मासु अभाव

१३ जिल्लामा फैलियो बर्डफ्लू, उच्च सतर्कता अपनाउन आग्रह

भुमि आयोगका अध्यक्ष यादवद्धारा आज पदभार ग्रहण

भुमि आयोगका अध्यक्ष यादवद्धारा आज पदभार ग्रहण

Discussion about this post

Currently Playing

Recommended Stories

बलिउड अभिनेता सलमान खानले बिग बोसको एक भागका लागि १६ करोड भारू लिने

३:५१ मध्यान्ह, असार २२, २०७७

मोडल तथा कलाकार निशा घिमिरेको निधन

११:३४ बिहान, भदौ १७, २०७८

अहमदावादको कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु

१०:१९ बिहान, साउन २२, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3656 shares
    Share 1510 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3535 shares
    Share 1414 Tweet 884
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2828 shares
    Share 1138 Tweet 704
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?