ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गर्मीबढेसँगै बाँकेमा तातो हावा ‘लु’ चल्न थाल्यो, सतर्कता अपनाउन आग्रह

News Desk by News Desk
११:०३ बिहान, चैत्र २४, २०७८
गर्मीबढेसँगै बाँकेमा तातो हावा ‘लु’ चल्न थाल्यो, सतर्कता अपनाउन आग्रह
428
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके चैत २४ गते ।
गर्मीबढेसँगै बाँकेमा तातो हावा ‘लु’ चल्न थालेको छ। जल तथा मौैसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार तीन दिनदेखि लु चलेको हो। घरभित्र चलेको पंखाले पनि तातै हावा फाल्ने गरेको छ।

दिनमा पटक–पटक विद्युत् काटिने भएकाले नागरिकलाई झनै सास्ती छ। अप्रिलका ६ दिनमा ३ डिग्री तापक्रम वृद्धि भएको छ। प्रमुख विक भन्छन्, ‘अहिले नै डराउनुपर्ने अवस्था होइन। गत वर्षकै सरदर तापक्रम हो।’ तर, गत वर्षको यही अवधिमा भने साढे २ डिग्री सेल्सियसले तापक्रम बढी भएको छ।

गत वर्ष अप्रिल पहिलो सातासम्म ३७ डिग्री सेल्सियसभन्दा बढी तापक्रम थिएन। यो वर्ष १ अप्रिलमा अधिकतम् तापक्रम ३६.३ डिग्री सेल्सियस मापन भएको थियो। हरेक दिन तापक्रम बढ्दो क्रममै छ।

२ तारिखमा ३६.६, ३ तारिखमा ३७.१, ४ तारिखमा ३९.३, ५ तारिखमा ३८.८ डिग्री तापक्रम मापन भएको छ। मंगलबार देशमै सबैभन्दा बढी तापक्रम नेपालगन्जमा ३८.८ डिग्री सेल्सियस थियो। नेपालगन्जपछि धनगढीमा ३८ डिग्री सेल्सियस मापन भएको थियो। गत वर्ष सबैभन्दा बढी तापक्रम २८ अप्रिलमा ४१।७ डिग्री सेल्सियस भएको थियो।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

यो वर्ष भने तीन सातायता नै सोमबार यो वर्षका सर्वाधिक तापक्रम ३९.३ डिग्री सेल्सियस मापन भइसकेको छ। सन् २०१९ मा ४३.५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। १० वर्षयता सन् २०१२ मा भने नेपालगन्जको तापक्रम ४५ डिग्रीसम्म पुगेको थियो। त्यसैले नेपालगन्जको देशकै सबैभन्दा बढी गर्मी हुने सहरको परिचय छ।

लु चल्न थालेपछि नेपालगन्जमा उखुको जुस, दहीको लस्सीलगायतका चिसो पेय पदार्थको बिक्री बढेको छ। नगरका चोक गल्लीमा ठेलामा तरबुजा बिक्री भइरहेको छ। तरबुजाको खुद्रा मूल्य नगरमा ८० देखि १०० रुपैयाँ छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख गर्दै तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ।

ADVERTISEMENT
Share180Tweet104SendShare
Previous Post

कोहलपुरको मेयर पदमा फुलाराम थारुपनि प्रतिस्पर्धामा

Next Post

नेकपा समाजवादीका नेता किशोर थापा एमालेमा प्रवेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
नेकपा समाजवादीका नेता किशोर थापा एमालेमा प्रवेश

नेकपा समाजवादीका नेता किशोर थापा एमालेमा प्रवेश

अयुव सिद्दिकीद्धारा फेरि अध्यक्षमा उम्मेदवारी घोषणा

अयुव सिद्दिकीद्धारा फेरि अध्यक्षमा उम्मेदवारी घोषणा

प्रधानमन्त्री देउवाद्वारा टाइफाइड विरुद्धको खोप अभियानको उद्घाटन, भोलिदेखि देशभर खोप लगाइने

प्रधानमन्त्री देउवाद्वारा टाइफाइड विरुद्धको खोप अभियानको उद्घाटन, भोलिदेखि देशभर खोप लगाइने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:24 am5:40 pm +0545
Feels like: 19°C
Wind: 3km/h ENE
Humidity: 91%
Pressure: 1011.51mbar
UV index: 0
MonTueWed
31°C / 17°C
32°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?