ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर नगरपालिकामा उपमेयरकी एक मात्र थारु महिला उम्मेदवार अस्मिता

News Desk by News Desk
१:२१ मध्यान्ह, बैशाख १४, २०७९
कोहलपुर नगरपालिकामा उपमेयरकी एक मात्र थारु महिला उम्मेदवार अस्मिता
817
सेयर
791
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
कोहलपुर, बाँके बैशाख १४ गते । 
थारु समुदायमा जन्मिएर हुर्किएकी अस्मिता थारु निकै नम्र र सरल स्वभाबकी धनी हुन् ।

बुवा  रामकृपाल थारु र आमा मायारानी थारुको  कोखबाट २०४३ सालमा  बाँके जिल्लाको साबिक रझेना गाबिस मा जन्मनु भएकी अस्मिता थारु २०६१ सालमा १८ बर्षकै उमेरमा कोहलपुर रझेना निवासि छोटेलाल थारुसङ्ग बिबाह  बन्धनमा बाधिएकी हुन् ।

पक्कै पनि थारु समुदायमा जन्मिएर हुर्किएकी अस्मिताको १८ बर्षको कलिलो उमेरमा पढ्ने  अनि आफ्नो अध्ययनलाई अगाडि बढाउन नपाउदै घरपरिवारको विभिन्न समस्या भनौ या त परम्पराको कारणले सानै उमेरमा बिहे भयो। तर बिहे भएता पनि उनका श्रीमान अनि सासू ससुराको सहयोग र मायाले गर्दा आज यो स्थान सम्म आएको उनी बताउछिन् ।

सासुससुरा अनि श्रीमानको हौसलाले थारु समुदायकी चेली अस्मिताले बिहे पछि आफ्नो अध्ययनलाई निरन्तरता दिइन अहिले उनी बागेश्वरी बहुमुखी क्याम्पसमा  स्वास्थ बिषयलाई मुल बिषय बनाएर स्नातक तहमा अध्ययन गर्दै छिन ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अध्ययन संगै राजनितिक यात्राको थालनि गरेकि अस्मिता  पाटिको विभिन्न पदमा रहि काम गर्दै गर्दा २०७४ सालमा मधेशि फोरमबाट उपमेयर पदमा झिनो मतले पराजित भएकि थिइन ।

१८ बर्षको उमेर देखि राजनीति अनि विभिन्न सहकारी र संघ सस्थामा रहेर समाजसेवा गर्दै आएकि अस्मिता अहिले नेकपा एमाले जिल्ला कमिटिको सदस्य पदमा समेत रहेकी छिन ।

थारु समुदाय अनि थारु समुदायले नेकपा एमाले प्रती दिएको योगदानले गर्दा आसन्न बैशाख ३० गते हुन गैइरहेको स्थानिय निर्वाचनमा  कोहलपुर नगरपालिकाको उपमेयर पदमा थारु जातिको  उच्च सम्मान गर्दै उपमेयर पदमा उठाएको छ।

ADVERTISEMENT

पाटिले आफुलाई उपमेयरको लागि योग्य ठानी टिकट दिएर मेरो मात्र नभैइ समग्र थारु समुदायको नै सम्मान गरेको हुँदा आफुलाई  राजनिति अनि समाजसेवामा थप उर्जा  मिलेको बताउछिन् ।

अस्मिता बिहेपछि कलेज  पढ्दा देखिनै सासू ससुरा श्रीमान अनि माइतीको   प्रेरणाले राजनितिमा लागेकी हुन् । राजनितिमा महिला  अझ थारु , मदेशी र मुस्लिम महिलाहरुको सहभागिता बढाउनका निम्ती महिला स्वयमको अग्रसरता र पाटिले महिलालाई अवसर जिम्मेवारी सुम्पने गरेमा पुरुष सरह महिलाले पनि राजनिती गर्न सक्छन् भन्ने सोचका साथ आसन्न निर्वाचनमा अत्याधिक मतले आफू अनि सम्पुर्ण टिमलाई जिताउन दिनरात आफू समर्पित हुने बताइन।

राजनिती क्षेत्रमा लागेको  १५ बर्ष भैसक्यो विगतको तुलनामा अहिले  थारु महिलालाई राजनिती गर्न केहि सजिलो छ । पाटिमा पुरुषवादी सोच कायमै रहनु आदि कारणले गर्दा महिला राजनितिमा आउन सक्दैनथे महिलाको हातमा आर्थिक हुदैन राजनिती गर्न पैसा चाहिन्छ हिम्मत चाहिन्छ भन्ने थियो तर अहिले समयको माग फेरिएको छ मानिसको सोच बदलिएको छ त्यसैले अहिले मलाई सबैले बिस्वास गरेर नेकपा एमालेले उपमेयर जस्तो सम्मानित पदमा मलाई अगाडि बढाएको छ।

राजनितिमा लागेर २०७४ सालमा  पहिलो पटक एकैचोटी स्थानिय तहको निर्वाचनमा उपमेयर पदको टिकट पाउँदा एकदमै खुसि भएकी थिए  त्यो बेला झिनो मतले हार स्विकार्न पर्यो हार भएनी मैले कहिले हार महसुस गरिन दिनरात पाटी अनि जनताको सेवामा खटिनै रहे  ।

राजनिती अनि समाजसेवामा खटिरहदा अहिले पुन थारु समुदाय अनि पिछडा बर्गका महिलाहरुलाई आर्थिक सामाजिक अनि राजनीतिक यात्रामा सबल बनाउनको लागि मैले  ठाउँ पाएकि छु  सायद यो मेरो लागी राजनितिक यात्राको सबै भन्दा सुनौलो अवसर हो।  जब सम्म  थारु महिलाहरु राजनिती क्षेत्रमा आउन सक्दैनन तबसम्म थारु महिलाका अधिकारहरु पनि सुनिस्चित हुन सक्दैनन्।

राज्यले पनि थारु   अनि पिछडा बर्गका महिलालाई अगाडी बढाउन शिक्षा चेतना प्रशिक्षण अवसर आर्थिक सहयोग गर्न खाचो र कार्यन्वयन गर्न जरुरी छ।

महिलाका मुद्दामा सबै पाटिका महिलाहरु एकजुट भई अगाडी बड्ने आफ्नो अधिकारका लागी पाटी भित्र पनि निर्णायक तहको पदमा लड्ने पाटिले महिला पुरुष दुबैलाई समान अधिकार दिन कन्जुसाई नगर्ने राज्यले पनि प्रोत्साहन सहयोग अधिकार दिन जरुरी छ।

अब सम्पूर्ण पार्टिका महिलाहरु दलगत स्वार्थ भन्दा माथी उठेर महिला ,थारु  पिछडा बर्गका महिलाहरुका मुद्दामा एकजुट भएर महिला मैत्री सरकार निर्माण गर्न सक्नुपर्ने बताइन् ।

अबको स्थानीय  चुनावमा महिलाका मुद्दा,शैक्षिक क्षेत्र, बालबालिकाका मुद्दालाई बिशेष योजनामा राखेर अघि बड्ने प्रतिबद्धता जनाएकी छन्।

Share342Tweet198SendShare
Previous Post

नेपालगन्जमा आफ्नो पकड बलियो बनाउँदै मेयरका उमेदवार नन्दलाल बैश्य

Next Post

नेपालगन्जको २ नम्बर वडालाई नमुना बनाउँछु : हुसेन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post
नेपालगन्जको २ नम्बर वडालाई नमुना बनाउँछु : हुसेन

नेपालगन्जको २ नम्बर वडालाई नमुना बनाउँछु : हुसेन

माओवादी पार्टी त्यागी राप्रपामा प्रबेश गरे जुम्मन

माओवादी पार्टी त्यागी राप्रपामा प्रबेश गरे जुम्मन

नेपालगन्ज ३ मा नफिस अन्सारीको चर्चा

नेपालगन्ज ३ मा नफिस अन्सारीको चर्चा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?