ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सञ्चारकर्मीसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

News Desk by News Desk
३:५७ मध्यान्ह, बैशाख १६, २०७९
सञ्चारकर्मीसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता
416
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १६ गते ।
जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुले स्थानीय तह निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको कार्यान्वयनमा प्रतिवद्धता जनाएका हुन् ।

संवाद समूह, बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउनु सञ्चारकर्मीको प्रमुख दायित्व भएको भन्दै आचार संहिता कार्यान्वयन गर्नु पर्ने कुरामा उनीहरु एकमत भएका हुन् ।

निर्वाचन अधिकारी, सुरक्षा अधिकारी, सञ्चारकर्मी लगायत ३५ जनाको सहभागिता रहेको कार्यक्रममा अधिकांस सञ्चारकर्मीले आचारसंहिता पालना गर्ने दायित्वबाट विमुख नहुने वचनवद्धता प्रकट गरेका हुन् ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले निर्वाचन स्वच्छ, निष्पक्ष र सफल पार्न सञ्चारकर्मीको अंह भूमिका रहने भन्दै निर्वाचन आचार संहिता पालना गर्नु सञ्चारकर्मीको प्रमुख दायित्व भएको बताउनु भयो । सञ्चारकर्मीद्धारा कहीं कतै आचारसंहिता उल्लंघन गरिएमा चोख्याउने र जोगाउने कार्य पत्रकार महासंघले नगर्ने पनि उहाँले स्पष्ट पार्नु भयो ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सञ्चारकर्मीले निर्वाचन आचारसंहितालाई पालना गर्ने र गर्न लगाउने बातावरण सिर्जना गरिदिन आहवान गर्नु भयो । गलत सूचना प्रवाह नहोस् भन्नका लागि सञ्चारकर्मीलाई भरपर्दो र सहज सूचना प्रवाह गर्ने संयन्त्र निर्माण गरिने उहाँले जानकारी दिनु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले शान्ति सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता राखीएको भन्दै उहाँले सञ्चारकर्मीले आचार सहिंता पालना भए नभएको विषयलाई उजागार गरेर थप सतर्कता अपनाउने बातावरण सिर्जना गरिदिनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगीले निर्र्वाचनको संवेदनशिलतालाई आत्मसात गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सञ्चारकर्मी प्रतिवद्ध रहनु पर्नेमा जोड दिनु भयो । सञ्चारर्मीलाई निर्वाचनसँग सम्वन्धी सूचना सहज प्राप्तीको बातावरण मिलाईदिन पनि सचिव डाँगीले आह्वान गर्नु भयो ।

ADVERTISEMENT

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, सुशिल पोखे्रल, पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष रुद्र सुवेदी, पत्रकार कृष्ण अधिकारी, सावीत्री गीरी, आलम खान लगायतले आचार संहिता कार्यान्वयन गर्न र गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।

समुहका सहजकर्ता एवं सञ्चारकर्मी शुक्रऋषि चौलागाइले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीले पालना गर्नु पर्ने आचरण बारे अवगत गराउनु भएको थियो भने समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले धन्यवादज्ञापन गर्नु भएको थियो ।
स्थानीय तह निर्वाचनलाई मर्यादीत, भयरहीत र शान्तिपूर्ण बनाउन संवाद समूहले विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।

बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले १२४ अति संवेदनशिल र १२ संवदेनशिल मतदानस्थलन छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् ।

Share178Tweet99SendShare
Previous Post

एमालेका उम्मेदवार पाठकको उम्मेदवारी खारेज

Next Post

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै

जयसपुरमा शिक्षाका लागि पहल गर्छु : कमरुद्दिन राई

जयसपुरमा शिक्षाका लागि पहल गर्छु : कमरुद्दिन राई

खजुरा ३ मा स्वतन्त्र उम्मेदवार काउचा मगरले चुनाव चिन्ह पाए ’खानेपानीको धारा’

खजुरा ३ मा स्वतन्त्र उम्मेदवार काउचा मगरले चुनाव चिन्ह पाए ’खानेपानीको धारा’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?