ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तिसोनारिका बालकरामको समृद्द वडा बनाउने सपना

News Desk by News Desk
१०:३३ मध्यान्ह, बैशाख १९, २०७९
राप्तिसोनारिका बालकरामको समृद्द वडा बनाउने सपना
542
सेयर
541
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १९ गते ।
बिभिन्न सामाजिक क्षेत्र अनि संघसस्थामा आवद्ध हुँदै राजनिती यात्रामा छिरेका सरल स्वभावका धनी नेता हुन् बालकराम थारु।

२०१६ सालमा बुवा वसन्त प्रसाद थारु र आमा चुलिया थारुको कोखबाट जन्मिएका राप्तिसोनारिका बालकराम थारु सानै उमेरदेखी राजनीति अनि विभिन्न सामाजिक क्षेत्रमा निकै अग्रसर हुने नेता हुन् । सानै उमेर देखि राजनिती र समाजसेवामा खरिदै आएका बालकराम २०६४ सालदेखी नेकपा एमाले पाटिमा एकदमै सकृय भएर लागिरहेका छन् ।

लगातार एक दशक बढी नेकपा एमालेको एकदमै सकृय कार्यकर्ता भएर बिनौना गाउँ कमिटी सदस्य अनि वडा कमिटीको सचीव भएर संगठन,पाटी अनि जनताको सेवा सकृय बालकराम २०६५ साल देखि हालसम्म पनि बालक शक्ति प्राबीका अध्यक्ष पदमा रहेर विद्यालयको सेवामा खटिएका छन् ।

विद्यालयको अध्यक्षमा रहदा उनले विद्यालयलाई ३ कठ्ठा जग्गा समेत दिएका थिए। उनी राजकुलो सिचाइ जल उपभोक्ता समितिको अध्यक्ष , श्री कन्याराज सामुदायिक उपभोक्ता बनको सल्लाहकार र बिनौना खानेपानी उपभोक्ता सरसफाइ समितीका सचिव भएर काम गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पाटिमा गरेको योगदान अनि उनको समाज र जनताप्रतिको लगाबको मूल्याकंन गर्दै नेकपा एमालेले उनलाई आसन्न बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदको उम्मेद्बार बनाएको छ।

पाटिले दिएको जिम्मेवारी अनि स्थानिय जनताले गरेको भरोसालाई कुनै पनि अवस्थामा टुट्न नदिने अनि आफ्नो वडालाई समृद्ध नमुना वडा बनाउने पहिलो प्रयास रहने र स्वस्थ जीवन स्वच्छ खानेपानी , र महिला तथा बालबालिकाहरु को मुद्दालाई पहिलो प्राथमिकता, वडामा सार्वजानिक शौचालय निर्माण ,ए दिने प्रतिज्ञा समेत गरेका छन् ।

सामाजिक सुरक्षा, बिपद व्यवस्थापन ,भ्रष्टाचारमुक्त एवम् सुशासनयुक्त स्थानिय सरकार निर्माण गरि बैंकको व्यवस्था वडामा गराई सामाजिक सुरक्षाभत्ता वडाको बैंकबाट प्रदान गर्ने, दलित लक्षित र द्वन्द पिडित कार्यक्रम लाउने,जेष्ठ नागरिकहरुलाई सम्मान गरिने,खोला नाला र कटान भएको ठाउँमा तटबन्धनको व्यवस्था गरिने, आफ्नो वडालाई भ्रष्टाचार मुक्त वडा बनाउने प्रतिबद्दता गरेका छन् ।

ADVERTISEMENT

आसा छ बालकरामले स्थानिय जनता अनि हामी माझ गरेका प्रतिज्ञा पूरा गर्न कुनै कसर बाँकि राख्ने छैनन् ।

Share217Tweet135SendShare
Previous Post

सुनका गरगहनासहित एकजना पक्राउ

Next Post

ईद उल फित्र पर्व मनाउँदै, वीपी चोकको इदगाहमा सामुहिक नमाज पढे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
ईद उल फित्र पर्व मनाउँदै, वीपी चोकको इदगाहमा सामुहिक नमाज पढे

ईद उल फित्र पर्व मनाउँदै, वीपी चोकको इदगाहमा सामुहिक नमाज पढे

नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी

नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?