ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी

News Desk by News Desk
२:४३ मध्यान्ह, बैशाख २०, २०७९
नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी
595
सेयर
567
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २० गते ।
राप्रपाका तर्फबाट नेपालगन्जका मेयर पदका उम्मेदवार नन्दलाल बैश्यले मुस्लिम समुदायको इद पर्वको अवसरमा अधिकांश मुस्लिम समुदायलाई भेटेर शुभकामना आदानप्रदान गरेका छन् ।

नेपालगन्जको वीपी चोकस्थित इदगाहमा पुगेर बैश्यले सम्पूर्ण मुस्लिम समुदायसँग अंकमाल गर्दै एक आपसमा शुभकामना आदानप्रदान गरेका हुन् ।

चुनावको माहोलमा मात्र होइन नन्दलाल बैश्य सबै धर्म समुदायका चाडपर्वमा शुभकामना आदानप्रदान गर्न पुग्ने गर्छन् । नेपालगन्ज सामाजिक र धार्मिक सदभावको शहर भएकाले सबै धर्म समुदायलाई सम्मान गर्नुपर्ने उनी बताउँछन् ।

सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान स्थापित गरिसकेका उनी सहयोगी, मिलनसार र सवैलाई समान व्यवहार गर्छन् । त्यसैले त नन्दलाललाई नेपालगन्जबासीले रुचाउने गरेका छन् ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

इद पर्वमा विहानै इदगाह पुगेका उनले खानेपानी तथा मिठाइ समेत वितरण गरेका थिए । इदगाहमा नमाज पढन ठूलो संख्यामा मुस्लिम समुदायको उपस्थिति हुने र शुभकामना दिन अन्य धर्म समुदायका व्यक्तिहरुले पनि पुग्ने भएकाले यो गर्मीमा राहत पुगोस भनेर बैश्यले पानी वितरण गरेको बताए ।

सामुहिक नमाजपछि बैश्यले फोहोर व्यवस्थापनको काम समेत आफैले गरेका थिए । उनले यसअघि पनि नेपालगन्जलाई सुन्दर नगरी बनाउनका लागि फोहर व्यवस्थापनको अभियाननै चलाएका थिए ।

त्यसैले नेपालगन्ज नगरबासीहरुले अन्य नेताहरु जस्तो नन्दलालले गफ नदिने र नन्दलालले कुरामात्र नभएर काम पनि गर्ने गरेको अनुभव सुनाए ।

ADVERTISEMENT
Share255Tweet142SendShare
Previous Post

ईद उल फित्र पर्व मनाउँदै, वीपी चोकको इदगाहमा सामुहिक नमाज पढे

Next Post

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

नेपालगन्ज– ९ का मतदाताहरु भन्छन्–‘वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन्´

नेपालगन्ज– ९ का मतदाताहरु भन्छन्–‘वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन्´

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठको चर्चा

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठको चर्चा

Discussion about this post

Currently Playing

Recommended Stories

अज्ञात समूहको आक्रमणमा परेर पूर्व उप–प्रधानपञ्चको निधन

१:३२ मध्यान्ह, मंसिर १६, २०७७

हात्तिपाइले रोग विरुद्धको तयारी सुरु

१०:१५ मध्यान्ह, फाल्गुन १०, २०७७

आज थप २१३ मा कोरोना, बाँकेका तीनजना परे

४:३६ मध्यान्ह, जेष्ठ २५, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3656 shares
    Share 1510 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3413 shares
    Share 1365 Tweet 853
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2825 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?