ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

News Desk by News Desk
३:११ मध्यान्ह, बैशाख २०, २०७९
सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा
487
सेयर
445
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २० गते ।
जनता समाजवादी पार्टी र गठबन्धनको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले इस्लाम धर्मालम्बिहरुको पवित्र चाड इदको सबैलाई शुभकामना दिनुभएको छ ।

इदको नमाज पढ्न वीपी चोकस्थित इदगाहमा पुग्नुभएका उहाँले नमाज पढिसकेपछि सबैसँग अंकमाल गर्दै एकआपसमा शुभकामना आदानप्रदान गर्नुभएको हो ।

नेपालगन्ज वहु सांस्कृतिक, वहुधार्मिक र वहुआयामिक सहर भएकाले यसलाई धार्मिक र सामाजिक सद्भावको नमुना शहर बनाउन सकिने राईले बताउनुभयो ।

इदगाहमा सामुहिक नमाज पढिसकेपछि उपप्रमुख पदका उम्मेदवार राई नगरमा रहेका अन्य मस्जिद र घरहरुमा पुगेर सबैलाई शुभकामना दिनुभएको थियो ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

त्यसक्रममा उहाँले आफुले मुस्लिम समुदायको हकअधिकारका सवालमा काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । अधिकांश मुस्लिम समुदायले स्थानीय तहमा आफ्नो समुदायबाट प्रतिनिधित्व हुन लागेकोमा खुसीसहित विजयीको शुभकामना दिएका थिए ।

ADVERTISEMENT
Share220Tweet111SendShare
Previous Post

नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी

Next Post

नेपालगन्ज– ९ का मतदाताहरु भन्छन्–‘वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन्´

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा
दुर्घटना

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

३:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
नेपालगन्ज– ९ का मतदाताहरु भन्छन्–‘वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन्´

नेपालगन्ज– ९ का मतदाताहरु भन्छन्–‘वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन्´

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठको चर्चा

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठको चर्चा

स्थानीयबासीले राजिव वर्मालाई भने–‘जित सुनिश्चित छ, ढुक्क हुनुस्’

स्थानीयबासीले राजिव वर्मालाई भने–‘जित सुनिश्चित छ, ढुक्क हुनुस्’

Discussion about this post

Currently Playing

Recommended Stories

कास्की क्षेत्र नम्बर दुईमा रबिन्द्र अधिकारी की श्रीमती सिफारिस

१:२७ मध्यान्ह, कार्तिक ८, २०७६

दलितहरूको हत्या कानूनी राज्य को उपहास हुनु हो : रिजवान अन्सारी

११:२३ बिहान, साउन १४, २०७७

आईपीएलः राजस्थानलाई पराजित गर्दै चेन्नई दोस्रो स्थानमा उक्लियो

१०:१८ बिहान, बैशाख ७, २०७८

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?