ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

ईद उल फित्र पर्व मनाउँदै, वीपी चोकको इदगाहमा सामुहिक नमाज पढे

News Desk by News Desk
१:०२ मध्यान्ह, बैशाख २०, २०७९
ईद उल फित्र पर्व मनाउँदै, वीपी चोकको इदगाहमा सामुहिक नमाज पढे
404
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २० गते ।
अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना सौवालको पहिलो दिन आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् ।

नेपालगन्जको वीपीचोक स्थित इदगाहमा नमाज पढ्नेको विशेष चहलपहल देखिएको छ ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो ।

नवौँ महिनाको अन्तिम दिन बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो । यसैबीच सरकारले ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ । २०७८ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT
Share167Tweet99SendShare
Previous Post

राप्तिसोनारिका बालकरामको समृद्द वडा बनाउने सपना

Next Post

नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा
दुर्घटना

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

३:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी

नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

नेपालगन्ज– ९ का मतदाताहरु भन्छन्–‘वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन्´

नेपालगन्ज– ९ का मतदाताहरु भन्छन्–‘वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन्´

Discussion about this post

Currently Playing

Recommended Stories

जयकिसानमाथि धम्बोझीको सानदार विजयी

६:०९ मध्यान्ह, पुस २९, २०७७
राप्तिसोनारिका बालकरामको समृद्द वडा बनाउने सपना

राप्तिसोनारिका बालकरामको समृद्द वडा बनाउने सपना

१०:३३ मध्यान्ह, बैशाख १९, २०७९

बर्दियाको राजपुरमा मृत हात्ति फेला

१:१० मध्यान्ह, चैत्र २०, २०७६

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?