ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

राप्तिसोनारिका बालकरामको समृद्द वडा बनाउने सपना

News Desk by News Desk
१०:३३ मध्यान्ह, बैशाख १९, २०७९
राप्तिसोनारिका बालकरामको समृद्द वडा बनाउने सपना
604
सेयर
517
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १९ गते ।
बिभिन्न सामाजिक क्षेत्र अनि संघसस्थामा आवद्ध हुँदै राजनिती यात्रामा छिरेका सरल स्वभावका धनी नेता हुन् बालकराम थारु।

२०१६ सालमा बुवा वसन्त प्रसाद थारु र आमा चुलिया थारुको कोखबाट जन्मिएका राप्तिसोनारिका बालकराम थारु सानै उमेरदेखी राजनीति अनि विभिन्न सामाजिक क्षेत्रमा निकै अग्रसर हुने नेता हुन् । सानै उमेर देखि राजनिती र समाजसेवामा खरिदै आएका बालकराम २०६४ सालदेखी नेकपा एमाले पाटिमा एकदमै सकृय भएर लागिरहेका छन् ।

लगातार एक दशक बढी नेकपा एमालेको एकदमै सकृय कार्यकर्ता भएर बिनौना गाउँ कमिटी सदस्य अनि वडा कमिटीको सचीव भएर संगठन,पाटी अनि जनताको सेवा सकृय बालकराम २०६५ साल देखि हालसम्म पनि बालक शक्ति प्राबीका अध्यक्ष पदमा रहेर विद्यालयको सेवामा खटिएका छन् ।

विद्यालयको अध्यक्षमा रहदा उनले विद्यालयलाई ३ कठ्ठा जग्गा समेत दिएका थिए। उनी राजकुलो सिचाइ जल उपभोक्ता समितिको अध्यक्ष , श्री कन्याराज सामुदायिक उपभोक्ता बनको सल्लाहकार र बिनौना खानेपानी उपभोक्ता सरसफाइ समितीका सचिव भएर काम गरेका छन् ।

RELATED POSTS

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

पाटिमा गरेको योगदान अनि उनको समाज र जनताप्रतिको लगाबको मूल्याकंन गर्दै नेकपा एमालेले उनलाई आसन्न बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदको उम्मेद्बार बनाएको छ।

पाटिले दिएको जिम्मेवारी अनि स्थानिय जनताले गरेको भरोसालाई कुनै पनि अवस्थामा टुट्न नदिने अनि आफ्नो वडालाई समृद्ध नमुना वडा बनाउने पहिलो प्रयास रहने र स्वस्थ जीवन स्वच्छ खानेपानी , र महिला तथा बालबालिकाहरु को मुद्दालाई पहिलो प्राथमिकता, वडामा सार्वजानिक शौचालय निर्माण ,ए दिने प्रतिज्ञा समेत गरेका छन् ।

सामाजिक सुरक्षा, बिपद व्यवस्थापन ,भ्रष्टाचारमुक्त एवम् सुशासनयुक्त स्थानिय सरकार निर्माण गरि बैंकको व्यवस्था वडामा गराई सामाजिक सुरक्षाभत्ता वडाको बैंकबाट प्रदान गर्ने, दलित लक्षित र द्वन्द पिडित कार्यक्रम लाउने,जेष्ठ नागरिकहरुलाई सम्मान गरिने,खोला नाला र कटान भएको ठाउँमा तटबन्धनको व्यवस्था गरिने, आफ्नो वडालाई भ्रष्टाचार मुक्त वडा बनाउने प्रतिबद्दता गरेका छन् ।

ADVERTISEMENT

आसा छ बालकरामले स्थानिय जनता अनि हामी माझ गरेका प्रतिज्ञा पूरा गर्न कुनै कसर बाँकि राख्ने छैनन् ।

Share294Tweet129SendShare
Previous Post

सुनका गरगहनासहित एकजना पक्राउ

Next Post

ईद उल फित्र पर्व मनाउँदै, वीपी चोकको इदगाहमा सामुहिक नमाज पढे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेमा कतै राती कतै भोलि बिहान देखि मतगणना हुने
मुख्य समाचार

१० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

४:३९ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
ईद उल फित्र पर्व मनाउँदै, वीपी चोकको इदगाहमा सामुहिक नमाज पढे

ईद उल फित्र पर्व मनाउँदै, वीपी चोकको इदगाहमा सामुहिक नमाज पढे

नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी

नन्दलाल कुरामात्र गर्दैनन् काम पनि गर्छन्ः नगरबासी

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा

Discussion about this post

Currently Playing

Recommended Stories

बाँके जिल्लाका शिक्षककालागी ७ दिने अनलाइन प्राविधिक क्षमता बिकास तालिम शुरु

८:३९ मध्यान्ह, जेष्ठ २५, २०७७

नेपालगञ्जमा मनाइयो राष्ट्रकविको १०१ जन्मोत्सव

२:५१ मध्यान्ह, अशोज ७, २०७६

भन्सार छली भित्र्याएको तीन लाख मुल्य बराबरको सामान बरामद

११:२७ बिहान, मंसिर २९, २०७८

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3638 shares
    Share 1503 Tweet 890
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2262 shares
    Share 920 Tweet 559
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2037 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?