ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

हिमान्शु यादवबाट सिक्नुपर्ने संस्कार– प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए

News Desk by News Desk
४:५९ मध्यान्ह, बैशाख २३, २०७९
हिमान्शु यादवबाट सिक्नुपर्ने संस्कार– प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए
561
सेयर
542
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २३ गते ।
नेताहरुले एकअर्का बिरुद्ध गर्ने तुच्छ व्यवहारबाट नेपाली राजनीति आलोचित छ । गाली मात्र होइन निर्वाचनको बेला त भौतिक आक्रमणमै उत्रिने तहसम्मको व्यवहार हुन्छ । यही कारणले समाजमा परिवार परिवार, छिमेकी छिमेकीबीच झगडा हुन्छ ।

तर बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव अपवाद देखिए । शुक्रवार घरदैलो अभियान गरिरहेका यादवले प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद दिए ।

त्यो दृश्य देख्ने जोकोहीले यादवल राजनीतिमा अनुशासनको पाठ सिकाएको भन्दै प्रशंसा गरे ।

जसपाको उम्मेदवार राजवी कुर्मीका बुवा प्रेम कुर्मीलाई उनले ढोगेका थिए । नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले यादवले देखाएको राजनीतिक अनुशासन उदाहरणीय भएको बताए । उनले भने–‘यो राजनीतिक संस्कार नेपालमा अभाव हुँदै गएको छ । हिमान्शु उदाहरण बने ।’

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

ADVERTISEMENT
Share236Tweet136SendShare
Previous Post

कोहलपुरको समग्र बिकास एकै पटक गर्छु भन्ने भ्रम जनता माझ नफैलाए हुन्छ – भुषाल

Next Post

कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन
मुख्य समाचार

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

१२:५० मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’

कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’

वडा नम्बर ८ मा निजामुद्दिन सिद्दिकीको हाई–हाई

वडा नम्बर ८ मा निजामुद्दिन सिद्दिकीको हाई–हाई

वडा नम्बर ७ का स्थानीयले भने–’यो पटक प्रशान्तलाई जिताउँछौं’

वडा नम्बर ७ का स्थानीयले भने–’यो पटक प्रशान्तलाई जिताउँछौं’

Discussion about this post

Currently Playing

Recommended Stories

सडक छेउमा पुरुषको बेवारिसे शव फेला

११:११ बिहान, पुस २५, २०७६

घाँटी रेटेको अवस्थामा भेटियो बालिकाको शव

३:१२ मध्यान्ह, कार्तिक २३, २०७८

नेपालगञ्जमा मनाइयो राष्ट्रकविको १०१ जन्मोत्सव

२:५१ मध्यान्ह, अशोज ७, २०७६

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?