ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’

News Desk by News Desk
८:२८ मध्यान्ह, बैशाख २३, २०७९
कमरुद्दिन राईको प्रतिबद्धताः ‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’
661
सेयर
517
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २३ गते ।
नेपाली काँग्रेस र जनता समाजवादी जसपाको गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको प्रतिबद्धतापत्र आज सार्वजनिक गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालगन्जका नगर अध्यक्ष श्रवणकुमार यादवको सभापतित्वमा भएको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई, पुर्व मन्त्री मोहम्मद इस्तियाक राई, निर्वाचन परिचालन तथा सचिवालय समिति नेपालगन्जका संयोजक डा.सुरेश कुमार कनोडिया, नेपालगन्जका उपप्रमुख उमा थापामगर, जसपाका केन्द्रीय सदस्य हिक्मत विक प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।

उक्त प्रतिबद्धतापत्रमा १२ वटा एजेण्डालाई प्रमुखताका साथ उठाईएको छ । शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांंगताको सवालमा काम गर्ने उल्लेख गरिएको छ ।

शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाको साझेदारीमा विभिन्न प्राविधिक कार्यक्रमहरुको रहेको प्राविधिक शिक्षालय संचालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । आफु निर्वाचित भए उपप्रमुख पदका उम्मेदवार राईले एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने बताए ।

सम्बन्धित समाचार

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन

यस्तै कृषिमा नेपालगन्ज उपमहानगरपालिकाभित्रका वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा वर्गिकरण गरिने उल्लेख गरिएको छ । ती वडामा सिंचाइँको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यस्तै भारतीय तरकारी व्यवस्थापनका लागि किसानहरुलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिनेपनि उल्लेख गरिएको छ । महिला तथा बालबालिकाहरुको सवालमा महिला हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने भएको छ । अनाथ बालबालिकाहरुको संरक्षणका लागि उपमहानगरपालिका स्तरबाट बालगृह संचालन गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै बेराजगार समस्या समाधानका लागि युवाहरुलाई विभिन्न किसीमका रोजगारमुलक तालिमहरु संचालन गरिने छ । यस्तै महिला लक्षित घरे लघुउद्यमहरुको संचालन गरिने कुरा पनि उल्लेख गरिएको छ ।

ADVERTISEMENT

यस्तै प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति, आधुनिक प्रयोगशालालगायत सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्करुपमा औषधि वितरण र आपूर्तिमा नियमितता गरिने उल्लेख छ ।

युवा तथा खेलकुदका सवालमा सम्पूर्ण विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने कुरामा जोड दिइएको उपप्रमुख पदका उम्मेदवार राईले बताए ।

उनले नेपालगन्ज उपमहानगरपालिकाभित्रका सम्पूर्ण घरहरुमा स्वच्छ खानेपानीको व्यवस्था गरिने पनि प्रतिबद्धतापत्रमा समेटिएको उनले बताए । नेपालगन्जको फोहर व्यवस्थापन, संस्कृति तथा पर्यटन, भूमि तथा आवासलगायतको समस्या समेत निराकरण गरिने उनले बताए ।

कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले सम्बृद्ध नेपालगन्जका लागि राईसँग मिलेर काम गर्ने भन्दै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई, पुर्व मन्त्री मोहम्मद इस्तियाक राई, निर्वाचन परिचालन तथा सचिवालय समिति नेपालगन्जका संयोजक डा.सुरेश कुमार कनोडिया, नेपालगन्जका उपप्रमुख उमा थापामगर, जसपाका केन्द्रीय सदस्य हिक्मत विक लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

Share351Tweet129SendShare
Previous Post

हिमान्शु यादवबाट सिक्नुपर्ने संस्कार– प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए

Next Post

वडा नम्बर ८ मा निजामुद्दिन सिद्दिकीको हाई–हाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित
राजनीति

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

७:५७ बिहान, असार १५, २०८२
बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद
अपराध

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

१:०४ मध्यान्ह, असार ९, २०८२
खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन
मुख्य समाचार

खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन

१:५७ बिहान, असार ९, २०८२
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
राजनीति

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

१२:०० बिहान, असार ६, २०८२
फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ
अपराध

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

८:३२ बिहान, असार २, २०८२
जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि
प्रदेश समाचार

जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि

२:२६ बिहान, असार २, २०८२
नेपालगञ्जमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार हुने
मुख्य समाचार

नेपालगञ्जमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार हुने

१२:२५ मध्यान्ह, जेष्ठ ३०, २०८२
लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद
अपराध

लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद

११:५१ मध्यान्ह, जेष्ठ २९, २०८२
Next Post
वडा नम्बर ८ मा निजामुद्दिन सिद्दिकीको हाई–हाई

वडा नम्बर ८ मा निजामुद्दिन सिद्दिकीको हाई–हाई

वडा नम्बर ७ का स्थानीयले भने–’यो पटक प्रशान्तलाई जिताउँछौं’

वडा नम्बर ७ का स्थानीयले भने–’यो पटक प्रशान्तलाई जिताउँछौं’

सरकारी सम्पत्तीमा आँखा नलगाउने मेयरका उम्मेदवार बैश्यको प्रतिवद्धता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 0km/h ESE
Humidity: 90%
Pressure: 998.65mbar
UV index: 0
ThuFriSat
34/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?