ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सरकारी सम्पत्तीमा आँखा नलगाउने मेयरका उम्मेदवार बैश्यको प्रतिवद्धता

News Desk by News Desk
१०:१७ बिहान, बैशाख २४, २०७९
414
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २४ गते ।
नेपालगन्ज उपमहानगरपालिका राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले गर्न सक्ने कुरामात्र बोल्ने गरेको बताएका छन् । स्पष्ट बक्ताको रुपमा परिचय बनाएका उनलाई सम्पत्तीको मोह पनि छैन ।

उनले राजनीतिलाई सेवाको रुपमा लिएको बताउँदै मेयर भएपछि पाउने सरकारी तलव र भत्ता नलिने प्रतिबद्धता जनाएका छन् । ‘सम्पत्ती कमाउने भन्दा जनताको सेवा गर्ने मेरो मुख्य उद्देश्य हो,’ उनले भने, ‘राजनीतिलाई ब्यवसाय बनाउने प्रबृत्तीको अन्त्यका लागि मेरो उम्मेदवारी हो ।’

उनी नेपालगन्जका प्रतिष्ठित ब्यापारी हुन् । नेपालगन्ज उद्योग बाणिज्य संघको सदस्यबाट सेवा थालेका उनले अध्यक्ष भएर धेरै उद्योगी, ब्यवसायीको हितमा काम गरिसकेका छन् । ‘पैँसा कमाउने उद्देश्य हुन्थ्यो भने म ब्यापार छाडेर राजनीतिमा आउने थिएन,’ उनले भने, ‘मलाई पैँसा नभई जनताको प्यार चाहिएको छ ।’

उनले आफूले मेयरमा जिते सरकारी कार्यालयमा हुने भ्रष्टाचार न्यूनिकरणका लागि पहल गर्ने स्पष्ट पारेका छन् । त्यसैले उनले आफ्नो प्रतिवद्धता पत्रमा भ्रष्टाचार न्यूनिकरण गर्ने, राज्यले दिने सेवा, सुविधा नलिने उल्लेख गरेका छन् । ‘मलाई कुनै किसिमको सेवा, सुविधाको मोह छैन, बस जनताको सेवा गर्न पाए पुग्छ,’ बैश्यले भने ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

उनले सहरमा विकास भइसकेकोले नेपालगन्जको गाउँ क्षेत्रको विकासमा जोड दिने बताएका छन् । ‘अहिलेसम्म सहर केन्द्रित विकास भयो, अव सहर भित्रको गाँउको विकास आवश्यक छ,’ उनले भने । कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए ।

ADVERTISEMENT
Share166Tweet103SendShare
Previous Post

वडा नम्बर ७ का स्थानीयले भने–’यो पटक प्रशान्तलाई जिताउँछौं’

Next Post

मुस्ताक अन्सारीको चुनावी अभियान तीब्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
Next Post
मुस्ताक अन्सारीको चुनावी अभियान तीब्र

मुस्ताक अन्सारीको चुनावी अभियान तीब्र

घरदैलोमा पुग्दा मतदाताले दिने आर्शिवादले नै उपमेयरमा राई जित नजिक

घरदैलोमा पुग्दा मतदाताले दिने आर्शिवादले नै उपमेयरमा राई जित नजिक

नेपालगन्ज ५ मा सब्बीरको पक्षमा जनलहर

नेपालगन्ज ५ मा सब्बीरको पक्षमा जनलहर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:18 am5:50 pm +0545
Feels like: 24°C
Wind: 3km/h N
Humidity: 87%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?