ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

मुस्ताक अन्सारीको चुनावी अभियान तीब्र

News Desk by News Desk
१०:५१ बिहान, बैशाख २४, २०७९
मुस्ताक अन्सारीको चुनावी अभियान तीब्र
464
सेयर
433
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २४ गते ।
नेकपा माओवादी केन्द्रका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष पदका उम्मेदवार मुस्ताक अन्सारी चुनाबी अभियानमा जुटेका छ्न ।

ब्यबस्था बदलौ, अबस्था बदलौ भन्ने मुख्य अभियानका साथ अन्सारी घरदैलोमा ब्यस्त छ्न । उनले आफु निर्वाचित भए सडक निर्माणलाई प्राथमिकता दिने बताए । आफ्नो वडामा सबै ठाउँमा नाला र सडक पूरा गरिने उनको बाचा छ ।

यस्तै धार्मिक संस्थाहरुमा अनिवार्य हाइमास्ट र हायलोजन लाइट जडान गरिने उनको भनाइ छ । आफु निर्वाचित भए वडामा रहेको मन्दिर, मस्जिद, चर्च, साइबाबा मन्दिर, मजार शरिफ, मदरसामा सोलर पावर र हाइलोजन लाइट समेत लगाइने, वडाका प्रत्येक टोल टोलको चोकचोकमा सोलर पावर लाइट, हाइलोजन लाइट अनिवार्य लगाउनुका साथै बाटोहरुमा समेत उज्ज्यालो पारिने पनि उनको योजना छ ।

आफू युबा भएकाले मतदाताले बिश्वास गरेर मत हाल्ने उनको भनाइ छ । उनले आफ्नो वडालाई बिकसोत र नमुना बनाउने बताए ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

ADVERTISEMENT
Share204Tweet108SendShare
Previous Post

सरकारी सम्पत्तीमा आँखा नलगाउने मेयरका उम्मेदवार बैश्यको प्रतिवद्धता

Next Post

घरदैलोमा पुग्दा मतदाताले दिने आर्शिवादले नै उपमेयरमा राई जित नजिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन
मुख्य समाचार

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

१२:५० मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
घरदैलोमा पुग्दा मतदाताले दिने आर्शिवादले नै उपमेयरमा राई जित नजिक

घरदैलोमा पुग्दा मतदाताले दिने आर्शिवादले नै उपमेयरमा राई जित नजिक

नेपालगन्ज ५ मा सब्बीरको पक्षमा जनलहर

नेपालगन्ज ५ मा सब्बीरको पक्षमा जनलहर

प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा

प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा

Discussion about this post

Currently Playing

Recommended Stories

नेपालगन्जको उपमेयरमा कमरुद्दिन राईप्रति जनलहर

नेपालगन्जको उपमेयरमा कमरुद्दिन राईप्रति जनलहर

९:०८ बिहान, बैशाख १३, २०७९

एम्बुलेन्स र मोटरसाइकल जुध्दा एकको मृत्यु, दुई घाइते

५:५२ बिहान, चैत्र १८, २०७६

खुलामञ्चमा खाना खानेको यस्तो लाइन:सलाम यी सहयोगी हातहरुलाई

१०:५८ बिहान, भदौ १५, २०७७

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?