ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

घरदैलोमा पुग्दा मतदाताले दिने आर्शिवादले नै उपमेयरमा राई जित नजिक

News Desk by News Desk
१२:०३ मध्यान्ह, बैशाख २४, २०७९
घरदैलोमा पुग्दा मतदाताले दिने आर्शिवादले नै उपमेयरमा राई जित नजिक
521
सेयर
472
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २४ गते ।
नेपालगन्जका लागि कमरुद्दिन राई नयाँ नाम होईन । २०७४ सालको निर्वाचनमा पनि उम्मेदवार थिए । मेयर पदका उम्मेदवार उनले सम्मानित मत ल्याए ।

तर योपटक भने उनी उपमेयर पदमा चुनावी प्रतिस्पर्धामा छन् । मेयरकै तयारी गरेपनि काँग्रेससँगको गठबन्धनका कारण जसपालाई उपमेयर पद भागमा पर्यो ।

सोही अनुसार उनी उपमेयरमै चित्त बुझाउन सफल भए ।अघिल्लो निर्वाचनमा मेयर पदमा चुनावमा हार बेहोरे संगै जनताको घरदैलोमा सधैजसो देखा पर्ने मुहारको रुपमा कमरुद्दिन राई नेपालगन्जमा परिचित छन् ।

कोरोना कहरमा नेपालगन्ज इपि सेन्टर हुँदा कयौं नगरबासी भोकै बस्नुपर्ने अवस्थामा राई कहिल्यै घर बसेनन्, कोरोना संक्रमणको जोखिमको बिच राई जनताको घर घरमा पुगेर खाद्यान्न संगै स्वास्थ्य सामाग्री लिएर पुगेका उनी नेपालगन्जबासीको लागि नयाँ अनुहार होईन ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

चुनावमा मात्रै वा राजनैतिक दल सम्बद्ध कार्यक्रम मात्रै सिमित नहुने उम्मेदवारको रुपमा कमरुद्दिन राईले आफ्नो परिचय छोडेका छन् । जनताको सेवा गर्नलाई कुनै पदनै चाहिन्छ भन्ने होईन नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार बनेका राइले भने ।

जसपा बाँकेको अध्यक्ष बनेर पछिल्लो ५ बर्ष बाँके जिल्लामा संगठन निर्माण र जनताको सरोकार राख्ने काममा सदैव सक्रिय रहेका राई जनता माझ लोकप्रिय नेताको रुपमा चिनिन्छन । उपमेयरका उम्मेदवार राई नेपालगन्जको टोल टोलमा पुग्दा उनलाई जितको आशिर्वाद दिनेको ठूलो भिड देखिन्छ ।

नेपालगन्जका मतदाताले उनलाई आफ्नो टोलमा स्वागत गर्छन्, माया दिन्छन् अनि चुनाव जिताउने बाचा सहित आफ्नो दैलोमा आएकोमा धन्यवाद दिन्छन् ।

ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा जिते पछि नेपालगन्ज नगरको बिकास, शिक्षा, स्वास्थ्य र अतिबिपन्न जनताको जिवनस्तर माथि उकास्न उनी थुप्रै योजना सुनाउछन् ।

राई भन्छन्, ‘म सेवा गर्नैको लागी चुनावमा उठेको छु, मलाई बिश्वास छ नगरबासीले मलाई बिश्वास गर्नु हुनेछ र त्यो बिश्वासमा मैले नगरबासीको आशा देखेको छु जुन आशा पूरा गर्न म प्रतिबद्ध छु।’

Share238Tweet118SendShare
Previous Post

मुस्ताक अन्सारीको चुनावी अभियान तीब्र

Next Post

नेपालगन्ज ५ मा सब्बीरको पक्षमा जनलहर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
Next Post
नेपालगन्ज ५ मा सब्बीरको पक्षमा जनलहर

नेपालगन्ज ५ मा सब्बीरको पक्षमा जनलहर

प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा

प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा

राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह

राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:18 am5:50 pm +0545
Feels like: 24°C
Wind: 3km/h N
Humidity: 87%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?