ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो

News Desk by News Desk
१०:०४ बिहान, असार ३, २०७९
ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो
394
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके असार ३ गते ।
बाँकेका ट्रक व्यवसायीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । सरकारले निर्धारण गरेको ढुवानी भाडालाई केही संशोधन गर्ने व्यापारीबीचको सहमतिपछि घोषित आन्दोलन स्थगन गरिएको कोहलपुर ट्रक तथा मिनि ट्रक यातायात प्रालिका अध्यक्ष यज्ञबहादुर वलीले जानकारी दिनुभयो ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव डेकनाथ गौतम, नागरिक समाज नेपालगन्जका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्जका प्रतिष्ठित उद्योगी व्यवसायी, भेरी ट्रान्सपोर्ट एशोसिएसन, भेरी ट्रक यातायात प्रालि, कोहलपुर ट्रक तथा मिनि ट्रक यातायात प्रालि, नेपालगन्ज ट्रक प्रालि र सिद्द कैशाल प्रालिका पदाधिकारीबीच विहीबार भएको छलफलमा तत्कालका लागि ढुवानी भाडामा संशोधन गर्ने सहमति भएपछि शुक्रबारदेखि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको वलीले बताउनुभयो ।

सरकारले निर्धारण गरेको ढुवानी भाडा व्यापारीहरुले नदिएको र सरकारले पनि दिलाउन कुनै पहल नगरेको भन्दै विहीबारदेखि ढुवानीका साधनहरु थन्क्याएर ट्रक व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

तत्कालका लागि नेपालगन्ज–काठमाडौं, नेपालगन्ज–पोखरा, नेपालगन्ज–विरगन्ज, नेपालगन्ज–विराटनगर, नेपालगन्ज–जनकपुर, नेपालगन्ज–बागलुङ, नेपालगन्ज–बुटवल, नेपालगन्ज–भैरहवाको भाडा संशोधन गर्न व्यापारीहरु सहमत भएको भेरी ट्रान्सपोर्ट एशोसिएसनका उपाध्यक्ष केशव खत्रीले बताउनुभयो ।

सम्बन्धित समाचार

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

उहाँका अनुसार ट्रान्सपोर्ट व्यवसायप्रति राज्य अनुदार देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ट्रान्सपोर्टका लागि अहिलेसम्म ठाउँ नै छैन् । ठाउँ नहुँदा जहाँ पाए त्यहीँबाट ढुवानी गर्नु पर्ने बाध्यता छ । जस्का कारण ट्रक व्यवसायीहरुले ट्राफिक प्रहरीबाट दुव्र्यवहार सहनु परेको छ ।

‘निश्चित ठाउँ भएको भए त्यहीं ढुवानीका साधान पार्किङदेखि सामान पनि त्यहींबाट ढुवानी गर्ने थियौं भेरी ट्रान्सपोर्ट एशोसिएसनका उपाध्यक्ष खत्रीले भन्नुभयो–‘तर पार्किङ नहुँदा जहाँ पाए त्यहीं साधन रोक्नु पर्ने र ढुवानी गर्नुपर्ने बाध्यताले एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ प्रहरीको दुव्र्यवहार खेप्नु परेको छ ।’ बसका लागि बसपार्क छ । तर ट्रकका लागि छैन् ।

समस्याबारे सिडिओलाई समेत ध्यानाकर्षण गराएको व्यवसायी बताउँछन् । तर माग सम्वोधन भने भएको छैन् । निश्चित जग्गाको व्यवस्था गरेर ट्रान्सपोर्ट नगर बनाउन व्यवसायीको माग छ । बरु उक्त जग्गाको भाडा आफुहरु तिर्न तयार रहेको पनि व्यवसायीहरु बताउँछन् ।

ADVERTISEMENT
Share162Tweet97SendShare
Previous Post

चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा शुरु

Next Post

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारीको ज्यान गयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत
मुख्य समाचार

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

४:०४ बिहान, असार २१, २०८३
जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा
मुख्य समाचार

जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा

१२:२३ बिहान, असार २१, २०८३
भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु
मुख्य समाचार

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

१:१२ बिहान, असार २०, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
Next Post
ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारीको ज्यान गयो

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारीको ज्यान गयो

पुनः विवादमा मुछिए मन्त्री आले

पुनः विवादमा मुछिए मन्त्री आले

एसपीपीको ‘च्याप्टर क्लोज’ भइसक्योः परराष्ट्रमन्त्री खड्का

एसपीपीको ‘च्याप्टर क्लोज’ भइसक्योः परराष्ट्रमन्त्री खड्का

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?