ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लागू औषध दुरुपयोग विरुद्धको दिवस बाँकेमा मनाइने

News Desk by News Desk
८:४९ मध्यान्ह, असार ७, २०७९
लागू औषध दुरुपयोग विरुद्धको दिवस बाँकेमा मनाइने
435
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके असार ७ गते ।
लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तरार्ष्टिट्रय दिवास बाँकेमा भब्यताका साथ मनाउने निर्णय गरिएको छ ।

मंगलबार नेपालगन्जमा जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा सरोकारवाला निकाय बिच भएको छलफलले बाँकेमा लागू औषध प्रयोग र ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस भब्यताका साथ मनाउने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रजिअ टोपेन्द्र बहादुर के.सीको अध्यक्षतामा बसेको सरोकारवाला निकाय बिचको बैठकले बाँकेमा पनि सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

बाँकेमा गरिने सप्ताहब्यापी कार्यक्रम अनुसार ८ र ९ गते बाँकेमा रहेका सबै पुनःस्थापन केन्द्रले पायक पर्ने चोक तथा सार्वजनिक स्थलमा लागू औषधि सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने, १० गते नेपाल–भारत सिमाक्षेत्र जमुनाह नाकामा लागु औषध सम्बन्धी चेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, ११ गते भेरी अस्पताल हाताभित्र रहेको रेडक्रस भवनमा रक्तदान कार्यक्रम गर्ने र लागू औषध नियन्त्रण अधिकारीबाट लागू औषध सम्बन्धी गतिविधि तथा सो सम्बन्धी डाटा सार्वजनिक गर्ने, १२ गते लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध प्रभातफेरी कार्यक्रम गर्ने र ८ गते देखी १२ गतेसम्म सचेतनामुलक रेडियो जिङ्गल प्रशारण गरि बाँकेमा लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तरार्ष्टिट्रय दिवास मनाउने निर्णय गरिएको बाँकेका सहायक प्रजिअ टोपेन्द्र बहादुर के.सीले बताउनुभयो ।

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तरार्ष्टिट्रय दिवास जुन २६ लाई भब्यताका साथ सफल पार्न रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले तीन दिनको कार्यक्रमको संयोजनको जिम्मा लिएको छ भने रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रवीण बि.सीले जुन २६ लाई सफल बनाउन सम्पुर्णमा अपिल समेत गरेका छन् ।

छलफल कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, लागू औषध दुरुपयोग नियन्त्रण तथा यसै संग सम्बन्धित काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, नर्सिङ कलेजका प्रतिनिधि, अस्पतालका प्रतिनिधि तथा बाँकेमा रहेका पुनःस्थापन केन्द्रका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share187Tweet103SendShare
Previous Post

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरूद्ध रिट

Next Post

ब्राउन सुगरसहित जमुनाहमा दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
Next Post
ब्राउन सुगरसहित जमुनाहमा दुईजना पक्राउ

ब्राउन सुगरसहित जमुनाहमा दुईजना पक्राउ

ढकेरीमा बस दुर्घटना, ११ जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकालाई

अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकालाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?