ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गाउँपालिकाका अध्यक्षको मनोमानी विरुद्ध एमाले र जसपा एक ठाउँमा

News Desk by News Desk
५:५३ मध्यान्ह, असार १८, २०७९
गाउँपालिकाका अध्यक्षको मनोमानी विरुद्ध एमाले र जसपा एक ठाउँमा
776
सेयर
748
VIEWS
ShareTweetSendShare

बाँके असार १८ गते ।
नेपाल कम्यूनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टी डुडुवा गाउँपालिका कमिटी बाँकेले शनिवार नेपालगन्जमा संयुक्त पत्रकार सम्मेलन गरि प्रेस बिज्ञप्ती सार्वजनिक गरेका छन् ।

डुडुवा गाउँपालिकाको अध्यक्ष नरेन्द्र कुमार चौधरीले मनोमानी एकलौटी रुपमा पालिकाको निर्णय गर्ने र निर्णयमा वडा अध्यक्ष समेतलाई जानकारी नगराई मनपरि तन्त्रले पालिका संचालन गराउन खोजेको पत्रकार सम्मेलनमा डुडुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष झंक बहादुर थापाले बताउनुभयो ।

स्थानिय तहमा एक्लौटी शासन चलाउन खोजेको र यसलाई रोक्न खोज्दा अनाहकमा बहुमतको दम्भ देखाएको भन्दै बैठक स्थगित गर्ने गरेको वडा अध्यक्ष थापाले बताउनुभयो । बारम्बार पालिका बैठकमा एकलौटी निर्णय पारित गराउन खोज्ने र आफुहरु मान्य नभएपछि उहाँले अहिलेसम्म गाउँपालिका सभा समेत नगरेको उहाँले बताउनुभयो ।

पालिका भित्र रहेका नातावाद तथा सरकारी सम्पत्तिको दुरुपयोग रोक्नको लागि नेकपा एमाले र जसपा डुडुवा गाउँपालिका कमिटीले संयुक्त प्रेस बिज्ञप्ती निकाली पालिकाको सम्पत्ति सार्वजनिक गर्न तथा सरकारी सम्पत्तिलाई निजी कार्यमा प्रयोग नगर्न उनिहरुले बारम्बार माग गर्दै आएको जनाएका छन् ।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

स्थानीय तहको निर्वाचन परिणाम पश्चात डुडुवा गाउँपालिकामा वडासदस्य, वडा अध्यक्षहरुले नीतिपुर्ण ढंगले माग राख्दा समेत पालिका अध्यक्ष चौधरीले कुनै सहमती नजनाएपछि प्रेस बिज्ञप्ती सार्वजनिक गर्न बाध्य भएको डुडुवाका जनप्रतिनिधीहरु बताएकाछन् ।

पालिका अध्यक्षले स्वंम मनोमानी एकलौटी निर्णय गरेर पालिका चलाउने भए वडा अध्यक्षको के काम भनेर डुडुवा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष झंक बहादुर थापाले गुनासो पोख्नुभयो ।

वडाअध्यक्ष तथा वडासदस्यहरुलाई पालिकामा हुने गतिबिधीको बारेमा जानकारी नगराउँने र छलफल गरौ भन्दा समेत अनेकथरी बहाना बनाई उपस्थिती समेत नगराउँने डुडुवा नेकपा एमाले, जसपाको वडा अध्यक्ष तथा वडा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

ADVERTISEMENT

यस्तै बाँके डुडुवा गाँउपालिकामा नेकपा एमाले/जनता समाजबादी पार्टीले कार्यपालिकामा आफनो बहुमतको आडमा बैठक अवरोध गर्दै आएपछि बैठक संचालन गर्नमा समस्या आएको पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।

०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्विकृत गराई प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्ने काुननी प्रावधानलाई अध्ययन नै नगरि कार्य विपरिर्त कैपटक विभिन्न विषयहरुमा छलफल गर्दा बैठक संचलन गर्नमा कठिनाई उत्पन्न भएको अध्यक्ष चौधरीले शनिवार एक विज्ञप्ती प्रकाशित गरि जानकारी गराउनुभएको छ ।

Share327Tweet187SendShare
Previous Post

भानुभक्त चोकमा आदीकवी भानुको शालिक अनावरण

Next Post

माओवादी केन्द्रको केन्द्रिय समिती बैठक बस्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
Next Post
माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या

माओवादी केन्द्रको केन्द्रिय समिती बैठक बस्दै

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

भालुको पित्त सहित २ पक्राउ

चितवन निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाको ज्यान गयो

निकुञ्जले नियन्त्रणमा लिएका ४ बाघ सुध्रिए पछि पुनः छोडियो जंगलमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?