ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

माओवादी केन्द्रको केन्द्रिय समिती बैठक बस्दै

News Desk by News Desk
१०:४७ बिहान, असार १९, २०७९
माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या
378
सेयर
377
VIEWS
ShareTweetSendShare

काठमाडौं असार १९ गते ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि काठमाडौंमा शुुरु हुँदै छ ।

तीन दिनसम्म चल्ने बैठकको मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे पनि छलफल हुने कार्यालय सचिव ढकालले बताए ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई नै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

बलात्कार आरोपमा एकजना पक्राउ

निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल

तर अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

गाउँपालिकाका अध्यक्षको मनोमानी विरुद्ध एमाले र जसपा एक ठाउँमा

Next Post

भालुको पित्त सहित २ पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ
अपराध

बलात्कार आरोपमा एकजना पक्राउ

६:०७ मध्यान्ह, साउन २७, २०७९
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

५:५८ मध्यान्ह, साउन २७, २०७९
राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल
समाचार

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल

५:५१ मध्यान्ह, साउन २७, २०७९
लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
समाचार

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

१२:३१ मध्यान्ह, साउन २७, २०७९
भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश
समाचार

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

१२:११ मध्यान्ह, साउन २७, २०७९
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
दुर्घटना

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१२:०३ मध्यान्ह, साउन २७, २०७९
आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा
मुख्य समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

११:५२ बिहान, साउन २७, २०७९
कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा
कृषि

कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा

३:५९ मध्यान्ह, साउन २६, २०७९
Next Post
सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

भालुको पित्त सहित २ पक्राउ

चितवन निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाको ज्यान गयो

निकुञ्जले नियन्त्रणमा लिएका ४ बाघ सुध्रिए पछि पुनः छोडियो जंगलमा

सञ्चार माध्यमलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको माग

सञ्चार माध्यमलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Fair
5:47 am6:59 pm +0545
Feels like: 39°C
Wind: 6km/h ESE
Humidity: 76%
Pressure: 1000.34mbar
UV index: 3
SunMonTue
32/26°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?