ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बच्चाले लगाउने कपडाको टाँकभित्र १२५ ग्राम सुन ल्याउने एक यात्रु पक्राउ

News Desk by News Desk
५:४४ मध्यान्ह, असार २०, २०७९
बच्चाले लगाउने कपडाको टाँकभित्र १२५ ग्राम सुन ल्याउने एक यात्रु पक्राउ
511
सेयर
484
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २० गते ।
दुबईबाट काठमाडौं आएका एक यात्रुले बच्चाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएको पाइएको छ ।

सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाइ नाम गरेका यात्रुको लगेज चेकजाँच गर्ने क्रममा टाँकभित्र सुन राखेर तस्करी गरेको पाइएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सुमनले ल्याएको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने सिंगल पिस पोशाक ५ थानको टाँकभित्र सुन रहेको पाइएको हो । लगेजभित्र राखिएको नाबालकले लगाउने सिंगल ५ थान पोशाकमा स्टिलको टाँकभित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ् फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार बरामद उक्त सुनसहित ती यात्रुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । बरामद सुनको तौल करिब १२५ ग्राम रहेको छ ।

सम्बन्धित समाचार

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

भन्सार कार्यालयअनुसार पक्राउ परेका सुमन भिजिट भिसामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा सो लगेज बोकेर आएको पाइएको हो । दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले बच्चाका लागि उपहार स्वरुप उक्त पोशाक नेपालसम्म पु¥याइदिन अनुरोध गरेकोले बोकेर आएको बयान सुमनले दिएको भन्सार कार्यलयले बताएको छ ।

बरामद सुन स्टिल बटनको भित्री भागमा फिट गरी राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको रहेको विभागको भनाइ छ। सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भन्ने योजना अनुसार नै बटनभित्र सुन फिट गरी पठाइएको हुनसक्ने विभागको भनाइ छ ।

पक्राउ परेका सुमनको मात्र संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

ADVERTISEMENT
Share221Tweet121SendShare
Previous Post

भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

Next Post

जसपाका तीन मन्त्रीले लिए सपथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
समाचार

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

१२:३१ मध्यान्ह, साउन २७, २०७९
भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश
समाचार

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

१२:११ मध्यान्ह, साउन २७, २०७९
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
दुर्घटना

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१२:०३ मध्यान्ह, साउन २७, २०७९
आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा
मुख्य समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

११:५२ बिहान, साउन २७, २०७९
कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा
कृषि

कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा

३:५९ मध्यान्ह, साउन २६, २०७९
राप्तीनदीमा डुवेर दुईजनाको मृत्यु
दुर्घटना

पोखरीमा डुबेर एकजनाको मृत्यु

१२:१४ मध्यान्ह, साउन २६, २०७९
विद्रोहीको हमलामा तीन सुरक्षाकर्मी मृत्यु
अन्तर्राष्ट्रिय

विद्रोहीको हमलामा तीन सुरक्षाकर्मी मृत्यु

११:५४ बिहान, साउन २६, २०७९
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
दुर्घटना

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

११:३० बिहान, साउन २६, २०७९
Next Post
जसपाका तीन मन्त्रीले लिए सपथ

जसपाका तीन मन्त्रीले लिए सपथ

नेपालगञ्ज नगरभित्र सञ्चालनमा रहेका इ–रिक्सा ब्यबस्थापनको ठोस पहलकदमी सुरु, सूचीकृत हुन आह्वान

नेपालगञ्ज नगरभित्र सञ्चालनमा रहेका इ–रिक्सा ब्यबस्थापनको ठोस पहलकदमी सुरु, सूचीकृत हुन आह्वान

माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या

माओवादी केन्द्रको बैठक स्थगित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Sunny
5:46 am7:00 pm +0545
Feels like: 43°C
Wind: 23km/h SE
Humidity: 57%
Pressure: 997.63mbar
UV index: 7
SatSunMon
36/27°C
33/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?