ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा सामुदायिक विद्यालयमा बेथिती

News Desk by News Desk
१:०० मध्यान्ह, साउन ९, २०७९
नेपालगञ्जमा सामुदायिक विद्यालयमा बेथिती
446
सेयर
438
VIEWS
ShareTweetSendShare

बाँके साउन ९ गते ।
नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा विभिन्न खालका बेथितीहरु देखिएका छन् । नगर प्रमुख प्रशान्त विष्ट सोमबार आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो ।

शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राख्नुभएका नगर प्रमुख विष्ट सोमबार शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापालाई लिएर आकस्मिक निरीक्षणमा पुग्नुभएको हो ।

महेन्द्र माविमा १८ जना शिक्षक कार्यरत रहेको सोमबार विहान १०.१० बजेसम्म ८ जना शिक्षक मात्रै उपस्थित भएको पाइएको छ । यसैगरी मंगलप्रसाद माविमा सरकारी कोषबाट तलब पाउने २१ सहित ५३ शिक्षक कार्यरत रहेकोमा सोमबार विहान १०.३० बजेसम्म चार जना शिक्षकले मात्रै हाजिर रजिष्टरमा उपस्थिती जनाएको पाइएको छ ।

मंगलप्रसाद मावि र महेन्द्र माविको तुलनामा राम्रो देखिएपछि नेपालगञ्ज कन्या माध्यामिक विद्यालयमा भने निरीक्षण टोलीले धन्यवाद दिएर फर्केको छ । कन्या माविमा १३ जना शिक्षक कार्यरत रहेकोमा एकजना स्वीकृत विदामा बसेको र अन्य सबै उपस्थित भएको पाइएको शिक्षा शाखा प्रमुख थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

सम्पूर्ण शिक्षक कर्मचारी समयमै उपस्थित भएको,विद्यालयको चौरमा सुनसान देखिएको, शिक्षकहरुले नियमित कक्षा सञ्चालन गरेको पाइएपछि कन्या माविलाई निरीक्षण टोली धन्यवाद दिएर फर्केको हो ।

आकस्मिक निरिक्षणपछि नगर प्रमुख विष्टले विद्यालयमा अनुपस्थित शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन शिक्षा शाखा प्रमुख थापालाई निर्देशन दिनुभयो ।

भौतिक पूर्वाधारतर्फ कुनैपनि चिन्ता नगर्नुस, निरिक्षणका क्रममा नगर प्रमुख विष्टले भन्नुभयो,– शिक्षकहरु शैक्षिक गुणस्तर सुधारमा ध्यान दिएर लाग्नुहोस ।

ADVERTISEMENT

शिक्षा शाखा प्रमुख थापाले पहिलो चरणमा निरीक्षणको क्रममा शिक्षकको उपस्थिती मात्रै हेरिएको बताउँदै नियमित समयमै शिक्षकको उपस्थितीले पनि विद्यालयको शैक्षिक वातावरण सुधार हुने भएकाले पहिलो अनूगमन शिक्षक उपस्थितीमा केन्द्रीत भएको बताउनुभयो ।
नगर प्रमुखको निर्देशन अनुसार,अनुपस्थित शिक्षकहरुलाई आवश्यक कारवाहीका लागि तत्कालै स्पष्टीकरण सोध्ने शाखा प्रमुख थापाले जानकारी दिनुभयो ।

नगर प्रमुख विष्टले नगरका सम्पूर्ण विद्यालयमा आकस्मिक खालको अनूगमन तथा निरीक्षण सोमबारदेखि सुरु भएको भन्दै जुनसुकै समयमा जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताउनुभयो ।

दोश्रो चरणमा शिक्षक उपस्थितीसँगै, विद्यार्थीको उपस्थिती र अन्य शैक्षिक अवस्थामा केन्द्रीत भएर अनूगमन तथा निरीक्षण हुने नगर प्रमुख विष्टले बताउनुभयो ।

Share183Tweet110SendShare
Previous Post

कर्णाली प्रदेशसभाको बैठक बस्दै

Next Post

खडैचा, भज्जुपूर्वाबाट प्रहरीकै सेटिङमा भित्रिन्छन अवैध सामानहरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
Next Post
खडैचा, भज्जुपूर्वाबाट प्रहरीकै सेटिङमा भित्रिन्छन अवैध सामानहरु

खडैचा, भज्जुपूर्वाबाट प्रहरीकै सेटिङमा भित्रिन्छन अवैध सामानहरु

कारले ठक्कर दिँदा एकको मृत्यु

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?