ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

खडैचा, भज्जुपूर्वाबाट प्रहरीकै सेटिङमा भित्रिन्छन अवैध सामानहरु

News Desk by News Desk
५:४२ मध्यान्ह, साउन ९, २०७९
खडैचा, भज्जुपूर्वाबाट प्रहरीकै सेटिङमा भित्रिन्छन अवैध सामानहरु
855
सेयर
753
VIEWS
ShareTweetSendShare

बाँके साउन ९ गते ।
जिल्ला प्रशासन कार्यालयले बास्तविक किसानलाई भारतबाट रासायनिक मल ल्याउन सहजता प्रदान गरेको छ । नेपालमा मलको अभाव चर्किएपछि स्थानीय प्रशासनले भारतबाट किसानहरुले ल्याउने मलमा सहजता प्रदान गरेको हो ।

तर यसैको फाइदा उठाएर प्रहरीले भने गतिलै आम्दानी गर्न सफल भएको छ । प्रहरीको सेटिङमा तस्करहरुले निर्वाध रुपमा अवैध मल भित्र्याउने गरेका छन् । व्यवसायीक प्रयोजनका लागि तस्करहरुले प्रहरीलाई लाइन दिएर मल भित्र्याइरहेका छन् ।

यतिखेर भारतबाट नेपालतर्फ रासायनिक मलको तस्करी बढेको छ । बाँकेको खडैचा भज्जुपुर्वाबाट रासायनिक मल अवैध रुममा प्रहरीको सेटिङमा तस्करी भइरहेको छ । तर बास्तविक किसानलाई भने प्रहरीले अनावश्यक दुख दिने गरेको छ ।

एक बोरा मल ल्याउने किसानलाई बाटोमा रोकेर अनावश्यक दुख दिने र नास्तापानीका लागि पैसा माग्ने गरेको किसानहरु सुनाउँछन् । धान खेतीका लाग अहिले रासायनिक मलको आवस्यकता छ । नेपालमा पर्याप्तमात्रामा मल छैन । किसानहरु भारतबाट मल ल्याउन बाध्य छन् ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

साना र निम्नस्तरका किसानलाई अनावश्यक दुख दिने प्रहरीले व्यवसायीहरुसँग पनि गतिलै अशुली धन्दा चलाइरहेको छ ।

भारतमा ४ सय रुपैयाँ भारु पर्ने मल नेपालमा ल्याएर १३ सय नेपालीमा तस्करहरुले विक्री गरिरहेको पाइएको छ । प्रहरी चौकी खडैचाबाट खटिएको घुमुवा प्रहरी असुलीमा बढी सक्रिय देखिएका छन ।

भारतबाट किसानहरुले ल्याएको मलबाट ५०/१०० रुपैयाँसम्म अशुल्नु उनीहरुको दैनिकी बनिसकेको छ । तस्करहरुसँग भने उनीहरुको मासिक डिल हुने गरेको छ ।

ADVERTISEMENT

एकजना तस्करबाट कम्तिमा १५ देखि २० हजार रुपैयाँ सम्म प्रहरीले लिने गरेको स्रोतले बताउँछ । खडैचा भज्जुपुर्वाबाट कपडा, कुखुरा, राँगा भैंसी, सुर्ती चिनी लगायतको विभिन्न सामानहरु प्रहरीको सेटिङमा तस्करहरुले भित्र्याउने गरेको स्थानीयले बताउँछन् ।

Share403Tweet188SendShare
Previous Post

नेपालगञ्जमा सामुदायिक विद्यालयमा बेथिती

Next Post

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post
कारले ठक्कर दिँदा एकको मृत्यु

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

वन्यजन्तुका लागि असुरक्षित बन्दै बाँके निकुञ्ज, एक वर्षमा ५१ वन्यजन्तुको मृत्यु

वन्यजन्तुका लागि असुरक्षित बन्दै बाँके निकुञ्ज, एक वर्षमा ५१ वन्यजन्तुको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?