ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा तस्करको संजालः डिआइजीका घुमुवादेखि राजश्वका कर्मचारीसम्म !

News Desk by News Desk
३:२० मध्यान्ह, अशोज ७, २०७९
नेपालगन्जमा तस्करको संजालः डिआइजीका घुमुवादेखि राजश्वका कर्मचारीसम्म !
971
सेयर
954
VIEWS
ShareTweetSendShare

बाँके असोज ७ गते ।
चाडपर्व सुरुभएसंगै बाँकेमा अवैध तस्करी ह्वात्तै बढेको छ । भारतबाट भन्सार छली ल्याएको तस्करीको अबैध सामान नेपालगञ्जको घरबारीटोल, बसपार्क लगायतका विभिन्न स्थानमा भन्डारण हुने गरेको खुलेको छ ।

तस्करहरुले तस्करीको सामान टंकपसरी पिप्रहवा बाबुगाँउमा भण्डारण गरेर दिउँसो र रातीको समयमा नेपालगन्ज ल्याउने गरेका छन । तस्करहरुले भरियाको प्रयोग गरेर अवैध सामान भण्डारण गर्ने र रातीको समयमा ठूला सवारी साधानमा लोड गरेर अन्यन्त्र जिल्ला पठाउने गरेको तस्कर स्वयम बताउँछन् ।

तस्करहरुले कपडा, लेडिज शुट, हाडवेयर, आटो पार्टस, चिनी, खाद्यान, रेडबुल, कोकाकोला, रजनीगन्धा, तुलसी, सुपर पावर, सूर्तिजन्य पदार्थ, बिजुली बत्तीको सामान लगायतका अवैध सामान राजश्व छलेर भित्र्याउने गरेका छन् ।

भारतबाट तस्करी गरि ल्याइएको अवैध भन्सार छलीको सामान चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, जुम्ला, दाङ काठमाडौं लगायतका पहाडी जिल्लाहरुमा सप्लाई गरिन्छ । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो रकम घुमुवा र राजश्व अनुसन्धान कर्मचारीको पोल्टामा परेको छ ।

सम्बन्धित समाचार

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

तस्करहरुले सानो परिमाणमा भरीया मार्फत भन्सार छली गरेर बाँकेका विभिन्न क्षेत्रमा भण्डारण गर्ने र एकमुष्ठ विभिन्न जिल्ला पठाउने गरेको तथ्य अनलाइन खोजखवरले प्राप्त गरेको छ । खासगरी घरबारीटोलमा हसर अलिको घरमा भन्डारण हुने अवैध सामान सुर्खेत दाङ लगायतका विभिन्न जिल्लामा निर्यात हुने गरेको तथ्य सार्बजनिक भएको छ । आफुलाइ पावर भएको मान्छे बताउँदै नेपाल प्रहरी र सशस्त्रलाई धम्काउँदै तस्करी गराउँदै आएको स्रोतले बताउँछ । महिलाहरुलाई प्रयोग गरेर केरिङ मार्फत इ–रिक्सा मोटरसाइकलमा रातिको समयमा भारतबाट तस्करी गराउँदै आएको तथ फेला परेको छ ।

कोहलपुर राजश्व अनुसन्धान र प्रहरी प्रशासनलाई समेत महिनावारी रकम बुझाउने गरेका छन । तस्करले केन्द्रको नेता देखि मन्त्री सम्मलाई समेत चिन्ने र एसपीदेखि डिआइजीसंग उठबस रहेको बताउँदै ती तस्करले भन्सार छली अबैध धन्दा मच्चाउने गरेको स्रोतले बताउँछ ।

नक्कली बिल र अनुसन्धानलाई प्रभावित पारी विभिन्नमा तस्करीको सामान भित्र्याउने गरेको छ। नेपाल प्रहरीका प्रदेश घुमुवाको समेत मिलोमतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी स्रोतले बताउँछ ।

ADVERTISEMENT

डिआजीको आशिर्वादका कारण जिल्ला नेतृत्वले ती घुमुवाहरुलाई छुनै सक्दैन । उनीहरुले तस्करहरुबाट महिनावारी उठाउने र हाकिमहरुलाई बुझाउने गरेको स्रोत बताउँछ ।

राती नेपाल प्रहरीको गस्ती र चोकचोकमा प्रहरीको ड्युटी हुँदाहुँदै तस्करी भैरहेको प्रतिस्थानीय चकित भएका छन । स्थानीय भन्छन् आफ्नो जिम्मेवारी बिर्सेर प्रहरी आफैले यसरी तस्करी गराउँछ भने हाम्रो शान्ति सुरुक्षा कसरी गर्छ ?

Share399Tweet239SendShare
Previous Post

भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगड नियुक्त

Next Post

मंसिर ४ को निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारले ‘लौरो’ चुनाव चिह्न नपाउने आयोगको प्रस्टोक्ति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
Next Post
चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य

मंसिर ४ को निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारले ‘लौरो’ चुनाव चिह्न नपाउने आयोगको प्रस्टोक्ति

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

सिंचाइको कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Fair
6:17 am5:51 pm +0545
Feels like: 33°C
Wind: 5km/h W
Humidity: 74%
Pressure: 1013.21mbar
UV index: 0
WedThuFri
32°C / 21°C
32°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?