ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नेकपा एमाले हार्नु भनेको गरिब किसान मजदुर, शोषण पिडित महिला हार्नु होः एमाले उम्मेदवार ढकाल

News Desk by News Desk
१०:५५ मध्यान्ह, कार्तिक २०, २०७९
नेकपा एमाले हार्नु भनेको गरिब किसान मजदुर, शोषण पिडित महिला हार्नु होः एमाले उम्मेदवार ढकाल
415
सेयर
414
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके कार्तिक २० गते ।
नेकपा एमाले र राप्रपाको संयुक्त वडा भेला तथा घरदैलो अभियान राप्तिसोनारी गाउँपालिका वाड नम्बर ६ र ७ मा सम्पन्न भएको छ ।

बाँके जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले वडामा गरिएका विभिन्न भेलालाई सम्बोधन गर्दै देश र जनताको हितमा रहि काम गर्ने पार्टीलाई भोट दिनु पर्छ जुन एक मात्र पार्टी नेकपा एमाले हो ।

जब– जब नेकपा एमाले सरकारमा पुगेको छ तब–तब उस्ले ऐतिहासिक काम गरेको स्मरण गराउनु भयो। ढकालले एमाले सरकारमा हुँदा जेष्ठ नागरिक, एकल महिलाका हितका लागि सामाजिक सुरक्षा भत्ता व्यवस्थाको सुरुवात गरेर एतिहासिक काम गरेको बताउनु भयो ।

उहाँले राप्तिसोनरी गाउँपालिका प्राकृतिक सुन्दरताले भरिएको पर्यटन बिकासको सम्भावना बोकेको क्षेत्र भएको हुँदा यस ठाउँको बिकासको लागि धेरै काम गर्न बाँकी रहेको बताउनु भयो। उहाँले राप्तिसोनारीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गरि हजारौ पर्यटक भित्राउने आफ्नो सपना रहेको र त्यो सपना पूरा गर्नको लागि स्थानियको नै साथ चाहिने बताउनु भएको छ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले चाहेको छ आउने दिनमा मंसिर चार गतेको चुनावमा बहुमतको सरकार बनाउने ,देशमा उन्नती, प्रगति र सुखि समृद्धि साथै हरेक जनताजनताका अनुहारमा मुस्कान दिलाउन चाहेको छ । आउने निर्वाचनमा नेकपा एमाले बिजयी हुनुपर्छ । नेकपा एमाले हार्नु भनेको गरिब किसान मजदुर, शोषण पिडित महिला हार्नु हो ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा राष्ट्रिय स्वाभिमानका निम्ति नेकपा एमालेलाई आफ्नो अमूल्य मत दिएर जिताउन तथा मतको सहि सदुपयोग गर्न ढकालले आग्रह पनि गर्नु भयो ।

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

इश्तियाक राईले शिलान्यास गरेका योजनाहरुको कार्यान्वयन शुरु

Next Post

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु

रुपन्देहीको देवदहमा दम्पती मृत फेला

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:13 am5:59 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 91%
Pressure: 1010.84mbar
UV index: 0
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?