ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राईको पहलमा नेपालगन्जमा एकैसाथ २२ वटा सडक र नाली निर्माण

जावेद अन्सारी by जावेद अन्सारी
११:३८ बिहान, कार्तिक २१, २०७९
राईको पहलमा नेपालगन्जमा एकैसाथ २२ वटा सडक र नाली निर्माण
692
सेयर
624
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २१ गते ।
जसपाका नेता तथा बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईको पहलमा नेपालगन्जमा एकैसाथ २२ वटा सडक र नाली निर्माण सम्पन्न भएको छ ।

राई मन्त्री हुँदा शिलान्यास गरिका योजनाहरु निर्माण सम्पन्न भएका हुन् । नेपालगन्ज ४ मा देवकोटा मार्ग ख सडक तथा नाली निर्माण, वडा नं.१२ आनन्दमार्गमा सडक तथा नाली निर्माण भएको छ ।

बाईपासरोडबाट उत्तर लग्दहवा गाउँ जाने सडक तथा नाली निर्माण, प्रहरी तालिम केन्द्र पूर्व कल्भर्टदेखि बसुदेवपुर चोक सिक्टा नहर हुँदै कण्ठपुरसम्म सडक र नाली निर्माण भएको छ ।

सुर्खेतरोडदेखि पूर्व बुद्ध चोकदेखि कण्ठीपुरसम्म सडक निर्माण, एअरपोर्ट–आर्मी ब्यारेक–कण्ठीपुर सडक तथा नाली निर्माण, खजुरारोडदेखि दक्षिण इन्द्रपुर–दोन्द्रासम्म सडक तथा नाली निर्माण, वडा प्रहरी कार्यालयदेखि हुलाकी सडकसम्म सडक तथा नाली निर्माणको काम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

यस्तै प्रभात स्कुलको पूर्व दक्षिणदेखि सामुदायिक विकास केन्द्र हुँदै परसपुरसम्म सडक तथा नाली निर्माण, फुलटेक्रा कान्जीहाउसदेखि पावरहाउस रोडसम्म सडक तथा नाली निर्माण, न्यूरोड दुवैतर्फ सडक निर्माण, पासाङ ल्यामु रोड सडक निर्माण, सुर्खेतरोडदेखि बेलासपुर हुँदै खजुरारोडसम्म सडक तथा नाली निर्माण, विर्ताबजारदेखि पूर्वतर्फ श्रम कार्यालय हुँदै लग्दहवा जोड्ने सडक निर्माण, प्रिपहवा हेल्थपोष्टदेखि महेन्द्रनगरसम्म सडक निर्माण, एअरपोर्टस्थित आयल निगम रोडदेखि डुडुवा खोलाको पुल हुँदै मनिकापुरसम्म सडक निर्माण, कृषि विकास कार्यालयदेखि पूर्व पिरल्लीपुरुवासम्म सडक, सुर्खेतरोड देखि भोकेसनल ट्रेनिङ हुँदै क्यानलसम्म सडक निर्माण सम्पन्न भएको छ ।

यस्तै रंगशाला रोडदेखि दक्षिण रामबबाग र पश्चिम रामलिला मैदानसम्म सडक तथा नाली निर्माणको काम पनि राईको पहलमा सम्भव भएको हो ।

वाटरपार्क तलाउको वरिपरी रिटेनिङवाल तथा फुटपाथ निर्माण, राँझा विमानस्थलको पार्किङ एरिया र रजवे निर्माणको पहल, राँझा विमास्थललाई क्षेत्रीय विमानस्थलकारुपमा विस्तार गर्न ठेक्का प्रक्रिया अगाडि बढाइएको छ ।

ADVERTISEMENT

यस्तै नेपालगन्ज उपमहानगरपालिका १०, १४, १६ र १७ नम्वर वडामा पनि बाटो निर्माण भएको छ ।

Share318Tweet156SendShare
Previous Post

रुपन्देहीको देवदहमा दम्पती मृत फेला

Next Post

डुडुवाबाट सालको काठ बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
डुडुवाबाट सालको काठ बरामद

डुडुवाबाट सालको काठ बरामद

म जनताको सेवामा नष्ट हुनेछु भ्रष्ट हुने छैनः प्रदेश सभा उम्मेदवार दुर्गा

म जनताको सेवामा नष्ट हुनेछु भ्रष्ट हुने छैनः प्रदेश सभा उम्मेदवार दुर्गा

जापानका लागि नेपाली राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

जापानका लागि नेपाली राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:13 am5:59 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 91%
Pressure: 1010.84mbar
UV index: 0
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?