ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

News Desk by News Desk
३:४८ मध्यान्ह, मंसिर १३, २०७९
स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १३ गते ।
नेपालगञ्जमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।

जिआइजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका छन् ।

एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख विष्टले अन्य फोहरको तुलनामा स्वास्थ्यजन्य फोहर सबैभन्दा बढी दुषित र संक्रामक हुने भएकाले आफूहरु निर्वाचित भइसकेपछि यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै तदारुकताका साथ काम गरेर सञ्चालनमा ल्याइएको बताए ।

नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको सिंगो टिम नेपालकै नमुनाको रुपमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्न सफल भएको बताए । उनले फोहरमैला व्यवस्थापनको काममा नेपालगञ्ज उपमहानगरपालिका एक कदम अगाडि बढेको बताए ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

फोहरमैला व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै नगर प्रमुख विष्टले सबै सरोकारवालासंग समन्वय गरेर फोहरमैला व्यवस्थापनमा अब ठोस निर्णय गरेर अगाडि बढ्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ हिरमिनियास्थित ल्याण्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको वातावरण इन्जिनियर प्रकाश डिसीले बताए ।

फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जिआइजेडले २ वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले संरचना निर्माण गरेको हो । संरचना निर्माणमा ४६ लाख लागत लागेको डिसीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० बर्षका लागि स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थालाई दिइएको छ । स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापनको टाउको दुःखाई अन्त्य भएको छ ।

नेपालगञ्जका अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहर अब यहीँ व्यवस्थापन हुनेछ । नेपालगञ्जलाई स्वास्थ्य हबको रुपमा विकास गर्ने लक्ष्य लिइएकोमा यसको सञ्चालनले थप टेवा पुग्ने विश्वास लिइएको छ ।

एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायत उपस्थित थिए ।

Share152Tweet95SendShare
Previous Post

सडक पेटी खाली गराउन डोजर लिएर निस्किए मेयर बिष्ट

Next Post

पत्रकार महासंघ बाँकेको साधरणसभा २९ गते हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
पत्रकार महासंघ बाँकेको साधरणसभा २९ गते हुने

पत्रकार महासंघ बाँकेको साधरणसभा २९ गते हुने

स्पेनमाथि सनसनी जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

स्पेनमाथि सनसनी जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

लगातार दोस्रोपल्ट जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन

लगातार दोस्रोपल्ट जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?