ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चपरगौडी सिमरी जोढ्ने पक्की पुल निर्माण हुँदा हर्षित स्थानिय पुलको काम ५०% सम्पन्न

News Desk by News Desk
८:५८ मध्यान्ह, पुस १९, २०७९
चपरगौडी सिमरी जोढ्ने पक्की पुल निर्माण हुँदा हर्षित स्थानिय पुलको काम ५०% सम्पन्न
384
सेयर
383
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके पुस १९ गते ।
कोहलपुर नगरपालिकाको वडा नम्बर १२ र १३ लाई जोढ्ने पक्की पुल निर्माणको कार्यले तिब्रता पाएको छ।

कोहलपुर वडा नम्बर १२ चपरगौडि र वडा नम्बर १३ को सिमरी गाउँमा पुल नहुदा स्थानीय जनतालाई निकै कठिनाइ परेको थियो।
वडा नम्बर १२ का स्थानिय कृषकलाई खेतीपाती गर्नको लागि वारिपारी गर्न अनि सामुदायिक बनमा गएर घाँस दाउरा गर्न निकै समस्या परेको वडा नम्बर १२ का स्थानिय बासिन्दाहरुले बताएका छन् ।

त्यस्तै वडा नम्बर १३ सिमरीका स्थानियलाई कोहलपुर बजार आवतजावत गर्न अनि स्कुल कलेज पढ्ने बिद्यार्थि भाईबहिनिहरुलाई स्कुल आउजाउ गर्न निकै कठिनाई हुने गरेको वडा नम्बर १३ का स्थानिय बासिन्दाहरुले बताएका छन् । पुल नहुदा लामो बाटो घुमेर कोहलपुर बजार जानू पर्थो भने पुल निर्माण सम्पन्न भैइसकेपछी छोटो दुरि मै आउजाउ गर्न सकिने बताए ।

लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत सडक पुर्वाधार बिकास कार्यलयले ७ करोड १० लाख ७० हजारको लागतमा निर्माण हुन लागेको चपरगौडी सिमरी जोढ्ने पुलको कन्ट्राक एम एस मल्ल नारायणी जेभी कम्पनी नेपालगन्जले पाएको भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तरगत सडक पुर्वाधार बिकास कार्यलयका प्राविधिक अधिकृत ओम प्रकाश पौडेलले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

उनले २०७९ जेठ २४ गते एगृमेन्ट भएर पुल निर्माणको काम सुरु गरेको कम्पनिले २०८० मन्सिर २३ गते भित्र पुल निर्माणको कार्य सम्पन्न गरिसक्ने बताउदै आज सम्म पुल निर्माणको ५०% कार्य सम्पन्न भैइसकेको बताएका छन् ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

सात वर्षमा पनि बनेन कञ्चनपुरको दोदामा पुल

Next Post

कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन प्रभावित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन प्रभावित

कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन प्रभावित

बाँकेमा तस्करी मौलाउँदै, एसपी राठौरले सक्लान त नियन्त्रण गर्न ?

बाँकेमा तस्करी मौलाउँदै, एसपी राठौरले सक्लान त नियन्त्रण गर्न ?

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

आगलागी हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?