ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पुरुष मात्र सहभागी हुने ढाल तरवार नाच लोप हुने अवस्थामा

News Desk by News Desk
१०:०८ बिहान, पुस ३०, २०७९
पुरुष मात्र सहभागी हुने ढाल तरवार नाच लोप हुने अवस्थामा
436
सेयर
382
VIEWS
ShareTweetSendShare

हुम्ला पुस ३० गते ।
पुरुष मात्र सहभागी हुने ढाल तरवार नाच लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। पहिले–पहिले शुुभ कार्य र चाडपर्वमा सधैँ नाचिने उक्त नाच अहिले नाच्नै छाडिन थालेपछि विशेष गरी बूढापाकामा यो चिन्ताको विषय भएको हो।

सिमकोट गाउँपालिका– २ को ठेहे गाउँका स्थानीय बमबहादुुर भण्डारी पछिल्लो समय ढाल तरवार नाच नाच्न छाडिएपछि यो नाच लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे। विवाह, ब्रतबन्ध, चाडपर्व र सभा समारोहमा पुुरुष मात्र सहभागी भएर ढाल तरवार समातेर नाचिने यो नाच अहिले नाच्नै छाडिएपछि संस्कृति नै लोप हुुन लागेको उनले बताए।

विवाह, ब्रतबन्ध र चाडपर्वमा पहिले ढाल तरवार नाच अनिवार्य चाच्ने गरिन्थ्यो। नाचमा सहभागी हुने पुरुषले एउटा हातमा तरवार र अर्को हातमा ढाल समातेर नाच्ने गर्छन्। अहिले परम्परागत रुपमा गरिने विवाह र ब्रतबन्ध संस्कार गर्न छाडिएपछि विशेष गरी अघिल्लो पुस्ताका बूढापाका बढी चिन्तित हुने गरेको उनले बताए। घर–घरमा भएका ढाल र तरवार पनि खिया लागेर जीर्ण हुने अवस्थामा पुुगेका छन्।

उनले शुुभ कार्यका बेला नाचिने परम्परागत संस्कार लोप हुनुु एउटा मनोरञ्जन दिने कार्य हराउँदै जाने र अर्को लामा समुदायबाहेक अन्य समुदायको संस्कृति लोप हुने चिन्ता स्थानीयले गरेका हुन्।

सम्बन्धित समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

दुुईदेखि तीन जोडी पुुरुष सहभागी भएर यो नाच नाच्ने गरिन्छ। नाचमा सहभागी पुुरुषले परम्परागत पहिरन ऊनको बख्खु लगाएर टाउकोमा पटुुका बाँध्ने गरिन्छ।

सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले चार सय वर्ष पुरानो परम्परा बोकेको ढाल तरवार नाचलाई संरक्षण गरिनुु आवश्यक रहेको बताइन्। उनले आफू सानो हुँदा विशेष गरी असोज, मंसिर, माघ, फागुन, वैशाख र असारमा नाचिने यो नाच अहिले छाडिएकोमा दुुःख व्यक्त गरिन्।

उनले पछिल्लो पुस्ताले नाच सिक्ने जाँगर नदेखाउनुु र परम्परागत विवाह गर्ने चलन हराएका कारण यसका लागि गाउँपालिकाले संरक्षणको कार्यक्रम ल्याउने उनले बताइन्।

ADVERTISEMENT
Share207Tweet96SendShare
Previous Post

नदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

Next Post

चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
Next Post
चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन

चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन

गृहमन्त्रीको निर्देशनपछि बाँके एसपीको एक्शन, अवैध सामान समातिन थाल्यो

गृहमन्त्रीको निर्देशनपछि बाँके एसपीको एक्शन, अवैध सामान समातिन थाल्यो

माघीपर्व मनाउँदै थारू समुदाय

माघीपर्व मनाउँदै थारू समुदाय

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Cloudy
6:19 am5:48 pm +0545
Feels like: 31°C
Wind: 14km/h W
Humidity: 62%
Pressure: 1009.82mbar
UV index: 1
SatSunMon
31°C / 19°C
31°C / 18°C
30°C / 18°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?