ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

गृहमन्त्रीको निर्देशनपछि बाँके एसपीको एक्शन, अवैध सामान समातिन थाल्यो

जमुनाह नाका हुँदै लैजाँदै गरिएका अवैध सामग्री बरामद

News Desk by News Desk
१०:४० बिहान, पुस ३०, २०७९
गृहमन्त्रीको निर्देशनपछि बाँके एसपीको एक्शन, अवैध सामान समातिन थाल्यो
635
सेयर
615
VIEWS
ShareTweetSendShare

बाँके पुस ३० गते ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बाँके प्रहरीले भारतबाट हुने अवैध तस्करी नियन्त्रणमा कडाइ गरेको छ ।

भारतबाट भन्सार छलेर भित्र्याउने तस्करहरुमाथि निगरानी बढाएसँगै नेपालगन्जको बसपार्कबाट करिव तीन लाख मूल्यको अवैध सामान बरामद भएको प्रहरीले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क नजिकैबाट कुर्ता, सल, कुर्ति बरामद भएको छ । उलनको कुर्ता १६३ पिस, उलनको सल ११४ पिस र कुर्ति २४ जना बरामद भएको हो ।
बरामद गरिएको सामानको मूल्य दुई लाख ९१ हजार २८० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

नेपालगन्जको जमुनाह नाकामा कडाइ
जमुनाह प्रहरीले चिनि, सेलो पेन, सुपर पावर सुर्ति, जेन्स सुट कपडा, भेलि, लेडिज उनि सुट, पिठो नाकाको पूर्व जमुनाह गाउँबाट अवैध सामग्री बरामद गरेको छ । उक्त सामानको अन्दाजी मुल्य एक लाख १२ हजार रहेको छ ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

जमुनाह प्रहरीका वरिष्ठ सई पूर्ण विक नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ । जमुनाह नाकाको पूर्व जमुनाह गाउँबाट अवैध सामग्री बरामद भएको विकले बताउनुभयो । ‘नाका भन्ने बित्तिकै जमुनाह नाका मात्र बुझिन्छ,’ वरिष्ठ सई विकले भन्नुभयो, ’भित्री नाकामा पनि तस्करहरुको चलखेल रोक्न सक्रिय छौं ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध तस्करी रोक्न देशैभरका सीडीओ तथा प्रहरी प्रमुखलाई निर्देशन दिएपछि बाँकेमा पनि कडाइ सुरु गर्न लागिएको हो । बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरको निर्देशनमा वरिष्ठ सई विकलाई जमुनाह खटाइएको हो ।

नेपालगन्जका पोल्टी व्यवसायीहरुले गृहमन्त्री लामिछानेलाई भेटेरै भारतबाट हुने तस्करी नियन्त्रणको लागि ध्यानाकर्षण गराएका थिए । उनीहरुले खासगरी अवैध कुखुराका कारण आफुहरु मारमा परेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।

ADVERTISEMENT

त्यहीक्रममा गृहमन्त्री लामिछानेले आइजिपीलाई फोन गरेर चासो दिनुभएको थियो । उहाँले भारतबाट हुने अवैध तस्कर नियन्त्रणमा निमर्म हुने मातहतलाई निर्देशन समेत दिनुभएको थियो । बाँके प्रहरीले माथिल्लो तहको निर्देशन कार्यान्वयन गर्दै भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि सक्रियता देखिएको हो ।

बाँकेका एसपी सन्तोषसिंह राठोरले अवैध तस्करी नियन्त्रणका लागि मातहतलाई कडा निर्देशन दिनुभएको बताउनुभएको छ । उहाँले खुला सीमानाको फाइदा उठाएर हुने तस्करी विरुद्ध प्रहरी निर्मम हुने चेतावनी दिनुभएको छ । उहाँले कमाण्ड सम्हाले लगत्तै गृहमन्त्री लामिछानेको निर्देशनलाई कडारुपमा कार्यान्वयन गर्न थाल्नुभएको छ ।

Share266Tweet154SendShare
Previous Post

चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन

Next Post

माघीपर्व मनाउँदै थारू समुदाय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
Next Post
माघीपर्व मनाउँदै थारू समुदाय

माघीपर्व मनाउँदै थारू समुदाय

दाङका सबै क्रसर उद्योग बन्द

दाङका सबै क्रसर उद्योग बन्द

नेपालगन्जमा दादुरा फैलियो, एक बालकको मृत्यु

बाँकेमा दादुरा सङ्क्रमित १६० जना पुगे

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 1
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?