ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दुई हजार भन्दा बढीलाई स्वच्छ पानी खुवायर प्रशंसा

जावेद अन्सारी by जावेद अन्सारी
१:१० मध्यान्ह, अशोज २३, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके असोज २३ गते । सामाजिक उत्तरदायित्वको भवना बोकेर नेपालगन्ज दशहरा मेला र राप्ती नदी सिधनिया घाटमा मुर्ति विसर्जन कार्यक्रममा निशुल्क स्वच्छ जल वितरण गरिएको छ । दुबै स्थानमा गरिएको जल वितरण कार्यमा करिब २ हजार बढी आम नागरिकले स्वच्छ पानी पिएका छन ।

नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्र, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र संयुक्त एम्बुलेस चालक संघ लगायत संस्थाहरुको सहकार्यमा दुबै स्थानमा पानी वितरण गरिएको हो ।
नेपालगन्ज रामलिला मैदानमा लागेको दशहरा मेला हेर्न आएका हजारौ नागरिकले स्वच्छ पानी पिउन पाएपछि खुशी समेत व्यक्त गरेका छन । पानी पिउन आएका बाँके गनापुरका नारायण पाल, डुडुवाका भोला गुप्ता, नरैनापुरका जेष्ठ नागरिक जगदिश प्रसाद तिवारी र नेपालगन्जका विरु गुप्ताले निशुल्क रुपमा पानी पिएपछि सामाजिक कामको प्रशंसा गर्दै विभिन्न सार्वजनिक स्थलमा यस्तो कार्यका लागि सबै जना एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।

मंगलबार दशैका दिन रामलिला मैदानमा लागेको दशहरा मेला र बुधबार राप्ती नदी सिधनिया घाटमा दुर्गा मुर्ति विसर्जनका क्रममा लागेको मेलामा पानी वितरण गरिएको थियो । नेपालको संबिधानमा मौलिक हक र कर्तव्यमा नागरिकले स्वच्छ र स्वस्थ पानी खान पाउने भन्ने कुराको व्यवस्था गरेकाले सोहीको कुराबाट उत्प्रेरित भई नागरिक कर्तव्य सम्झेर र सामाजिक उत्तरदायित्वका लागि स्वच्छ निशुल्क खानेपानीको व्यवस्था गरिएको केन्द्रका अध्यक्ष विश्वजीत तिवारीले बताउनु भयो ।

पानी वितरण संगै मेला स्थलमा हुने आकस्मिक दुर्घटनाका लागि तयारी अवस्थामा ४ वटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको संयुक्त एम्बुलेन्स चालक संघ बाँके ले जनायको छ ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

बिरामी तथा घाईते गाई खोज्दै मेयर डा. राणा

Next Post

कांग्रेसबाट चुनाव जितेका वडा अध्यक्षले श्रीमती कुटे पछि प्रहरीद्वारा पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

कांग्रेसबाट चुनाव जितेका वडा अध्यक्षले श्रीमती कुटे पछि प्रहरीद्वारा पक्राउ

हुम्लामा जीप दुर्घटना सात जना घाईते

चीनका रास्ट्रपति सी जीनपिङ भोली नेपाल आउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?