ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रहरी आगामी दिनहरुमा अपराध नियन्त्रणमा कडा भएर लाग्ने

जावेद अन्सारी by जावेद अन्सारी
५:१७ मध्यान्ह, अशोज २४, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

अमर शहीद प्रहरीलाई माल्यार्पण गर्दै मनायो ६४ औ प्रहरी दिवश

बाँके असोज २४ गते । बिहिबार देशव्यापी रुपमा प्रहरी ६४ औ प्रहरी दिवश मनाएको छ । यसै क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेले ६४ औं प्रहरी दिवस मनाएको छ ।
प्रहरी दिवसको अवसरमा देशका लागि ज्यान गुमाएका अमर सहिद प्रहरीहरुको सम्मानमा प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर वलि, पूर्व प्रहरी अधिकृत, प्रहरी महिला संगठन लगायत सर्वसाधारणले सहिद प्रहरी स्तम्भमा माल्यापण गरेका थिए । कार्यक्रममा बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक वलीले प्रहरीले जनताको शान्ति सुरक्षाका लागि भावी दिनमा अझ बलियो भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

उनले बिगतका दिनहरुमा भएका कमजोरीलाई सच्याउदै आगामी दिनमा कमजोरी नदोहोरिने गरी बाँके प्रहरी दत्तचित्त भएर अगाडी बढ्ने बताए । कार्यक्रममा संगठनले सेवानिबृत्त तथा अमर शहीद प्रहरी परिवारलाई बिभेद गरेको गुनासो समेत कार्यक्रम मा उठाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले प्रहरी संगठन अनुशाशित हुनुपर्नेमा जोड दिए । उनले अनुशासनले नै प्रहरी संगठन बलियो आधार भएको स्मरण गराउदै अनुशाशित भएर काम गर्न निर्देशन समेत दिए ।

प्रहरी दिवसको अवसर पारेर धर्मगुरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

यसै गरी सिमा प्रहरी चौकी सुईया बाँकेको नयाँ भवन निर्माण गर्ने क्रममा निःशुल्क जग्गा प्रदान गर्ने नरैनापुर–१ कटकुईया बाँकेका रामचन्दर मुराउ र लालजी प्रसाद मुराउलाई संयुक्त रुपमा कदर पत्रले सम्मान गरिएको थियो ।

प्रहरी दिवसकै अवसर पारेर बाँके जिल्लामा कार्यरत प्रहरी अधिकृत र प्रहरी जवानलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले पठाएको शुभकामना सन्देश पढेर सुनाईएको थियो ।
प्रहरी लाई देश र जनताको शान्ति सुरक्षा मा कुनै पनि कुरा मा न अल्झिएर काम गर्न समेत निर्देशन दिएको थियो ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

अपराधीको अनुहार हेरेर कारबाही नगर्न प्रहरीलाई निर्देशन: प्रधानमन्त्री ओलि

Next Post

ऐतिहासिक तमू अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

ऐतिहासिक तमू अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

कैलालीको लम्कीमा १ को मृत्यु , २ जना पक्राउ , ४ को खोजी

आपतकालीन अवतरणमा १६ जनाको ज्यान सकुशल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?