ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शक्ति प्रदर्शनको रुपमा ‘सरायँ नाच’ लमहिमा प्रदर्शन

जावेद अन्सारी by जावेद अन्सारी
१:३४ मध्यान्ह, अशोज २६, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

देउखुरी, असोज २६ गते । दाङको लमहीमा सरायँ नाचा तथा खड्ग जात्रा निकालिएको छ । परम्परागत रुपमा प्रत्यक बर्ष मनाउने गरिएको सरायँ नाच तथा खड्ग जात्रा यस वर्षपनि दाङको लमहीमा निकालिएको हो । पन्ध्रौं कोजाग्रत पूर्णिमाको दिन दाङ्ग सहित देशका विभिन्न स्थानमा सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो । लमहीमा कालिका भगवती मन्दिर स्थापना भएपछी २०६८ सालदेखी लमहीमा पनि सरायँ नाच निकाल्न शुरु गरिएको हो ।
कालिका मन्दिर व्यवस्थापन समिति लमहीका अध्यक्ष हेमन्त प्रसाद पाण्डेका अनुसार मन्दिर स्थापना भएदेखी लमहीमा पनि सरायँ नाच्न शुरु गरिएको हो । ८ बर्षदेखि निरन्तर सरायँ नाच तथा खड्ग जात्रा निकाल्दै अाएको पाण्डेले जाजकारी दिए ।

लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित कालिका भगवती मन्दिरमा पुजापाठ गरी हातमा आलम, खुडा, फुलपाती लिई बजार परिक्रमा गर्दै सरायँ नाच तथा खड्ग जात्रा निकालिएको छ ।
सरायँ नाचा तथा खड्ग जात्रा पन्ध्रौं दिन कोजाग्रत पूर्णिमाको दिन निकालिने प्रचलन रहि अाएको छ । सबैभन्दा बढि अर्घाखाँची र गुल्मि जिल्लामा सरायँ नाच र खड्ग जात्रा निकालिने गरेको जानकार बताउँछन् । शक्ति प्रदशर्न गर्ने पर्बको रुपमा कोजाग्रत पुर्णिमालाई लिने गरिन्छ ।

सरायँ नाच नेपालका केहि पश्चिमि जिल्लामा मात्र नाच्ने गरिन्छ । सरायँ नाच, खड्ग जात्रा र शक्तिपिठमा हेर्नकै लागि गाउँ घरबाट बसाईसराइ सरेकाहरु समेत केहि दिनको लागि आफ्नो घर फर्कने गरेको कालिका मन्दिर व्यवस्थापन समिति लमहीका कोषाध्यक्ष विष्णु गैरेले बताए । सरायँ नाचको प्रचारप्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने र हाम्रो पहिचान बोकेको सँस्कृतिको प्रचार हुने गैरेले बताए ।
पूर्खाहरूको चलन चल्ती चल्तीलाई निरन्तर दिनका लागि सरायँ नाच निकालिएको कोषध्यक्ष गैरेले जानकारी दिए । सरायँ नाच तथा खड्ग जात्रा दाङ सहित देउखुरीको लमही, पिपरि, सिसहनिया, भालुवाङ्ग लगायतका स्थानमा निकालिएको छ । यस्तै अाजकै दिन मन्दिरहरुमा बोका बलि दिने प्रचलन समेत रहि अाएको छ ।।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

अब चन्दा र भिक्षा निषेध गर्ने तयारीमा प्रदेश नम्बर पाँच

Next Post

बाँकेमा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

बाँकेमा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जिल्ला प्रशाासन कार्यालय मुगुमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरि मनाइने

जापानमा गएको शक्तिशाली "हेगिबिस"नामक टाइफुन"३६ को मृत्यु १६ बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?