ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

साझा समावेशी प्यानलको प्रतिवद्धता सार्वजनिक

News Desk by News Desk
५:१० मध्यान्ह, साउन ७, २०८०
साझा समावेशी प्यानलको प्रतिवद्धता सार्वजनिक
420
सेयर
408
VIEWS
ShareTweetSendShare

बाँके साउन ७ गते ।
कोहलपुर खानेपानी संस्थाको आगामी निर्वाचनकालागि चार दलिय गठबन्धको साझा समावेशी प्यानलले आफ्नो प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । आईतबार पत्रकार सम्मेलन मार्फत समावेशी प्यानलले १८ बुँदे प्रतिवद्धता–पत्र सार्वजनिक गरेको हो ।

रुद्र प्रसाद खनालको नेतृत्वमा यसअघि नै उम्मेदवारी घोषणा गरीसकेको समावेशी प्यानलले “उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासनयुक्त संस्था संचालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित आफ्ना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतार्ने भएको छ ।

समावेशी प्यानलद्धारा सार्वजनिक गरीएको प्रतिवद्धता–पत्रमा संस्थामा आर्थिक मितव्ययीयता अपनाई पारदर्शिता कायम राख्ने लक्ष्य रहेको बताईएको छ । त्यसैगरी संस्थाको सेवाक्षेत्र बिस्तार गरीने, संस्थाको हालसम्मको संस्थागत ऋण, किस्ता र ब्याज प्रत्येक किस्ता अनुसार भुक्तानी गर्दै जाने, भेरी–बबई डाईभर्सन र राप्ती नदिको पानी कोहलपुरमा ल्याई पानीको अभाव अन्त्य गरीने, संस्थाको आठौं साधारणसभाबाट गठित आर्थिक छानबिन समितिको प्रतिवेदन उपर विशेष साधारणसभा बोलाई दोषी ठहरीएकाहरुबाट बेरुजु असुल उपर गर्ने, संघिय सरकार, प्रदेश सरकार र अन्य दातृ निकायसाग समन्वय गरेर सफा र शुद्ध खानेपानीकालागी बजेट ब्यवस्थापन गरीने प्रतिवद्धता जाहेर गरीएको हो ।

त्यसैगरी आम उपभोक्तालाई सफा, स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने, उपभोक्ताहरुको समस्यालाई बुझी तत्काल समस्या समाधानको पहल गर्ने, घरमै बसेर पानीको महशुल तिर्न मिल्ने गरी विद्युतीय माध्यमको ब्यवस्था गर्ने, बिल भुक्तानीकालागी डिजिटल वालेट सेवा संचालन गर्ने, पानीको लाईन विस्तार गर्दा गुणस्तरीय सामान प्रयोग गर्ने, विद्युत प्राधिकरण, नेपाल टेलिकम र स्थानिय सरकारसँग समस्वय गरेर थप पाईपलाई बिस्तार गर्ने योजना प्रतिवद्धता–पत्रमा उल्लेख गरीएको छ ।

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

यसका साथै प्रत्येक वर्ष अनिवार्य रुपमा साधारणसभा गर्ने, संस्थाको आर्थिक गतिविधिलाई पारदर्शी गराउन सामाजिक लेखा परिक्षण गराई अन्तिम लेखा परिक्षण गर्ने, आर्थिक प्रशासन नियमावली बनाई सोही अनुसार आर्थिक कारोबार गर्ने, लेखा समिति गठन गर्ने, विज्ञ समुह बनाई सेवा बिस्तार र सुबिधाकोलागी योजना बनाउने, आठौं साधारणसभाबाट संसोधित बिधानलाई पुर्नलेखन गरी कार्यान्वयमा ल्याउने उल्लेख गरीएको प्रतिवद्धतापत्रमा संस्थाका पदाधिकारी तथा सदस्यहरुको अनावश्यक सेवा सुविधा कटौती गरी सुशासन कायम राख्ने प्रतिवद्धता समेत जनाईएको छ ।

प्यानलको प्रतिवद्धता–पत्र सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार खनालले खानेपानी जस्तो संवेदनशिल क्षेत्रलाई राजनितिक अडा बन्न नदिने बताए । उनले संस्थालाई भ्रष्ट्राचारमुक्त बनाउनुकासाथै संस्थाको गुमेको साख जोगाउने दायित्वबोधका साथ आफ्नो टिम निर्वाचनको मौदानमा होमिएको बताए ।

आम नागरीकलाई शुद्ध खानेपानी उपलब्ध गराउनु नै आफ्नो टिमको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै खनालले अनुभवी सक्षम नेतृत्वकालागी साझा समावेशी प्यानलका साम्पूर्ण उम्मेदवारहरुलाई बिजयी गराउन अपिल समेत गरेका छन।

ADVERTISEMENT
Share175Tweet102SendShare
Previous Post

बाँकेमा एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

Next Post

प्रतिबद्धता पत्र सहित मतदाताको घर घरमा समावेशी प्यानलका उम्मेदवारहरू

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
Next Post
प्रतिबद्धता पत्र सहित मतदाताको घर घरमा समावेशी प्यानलका उम्मेदवारहरू

प्रतिबद्धता पत्र सहित मतदाताको घर घरमा समावेशी प्यानलका उम्मेदवारहरू

बाँकेको क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

बाँकेको क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Heavy Rain
6:14 am5:58 pm +0545
Feels like: 22°C
Wind: 8km/h E
Humidity: 96%
Pressure: 1015.92mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?