ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रतिबद्धता पत्र सहित मतदाताको घर घरमा समावेशी प्यानलका उम्मेदवारहरू

News Desk by News Desk
१०:५६ बिहान, साउन ८, २०८०
प्रतिबद्धता पत्र सहित मतदाताको घर घरमा समावेशी प्यानलका उम्मेदवारहरू
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके साउन ८ गते ।
कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन ।

खानेपानी संस्था आर्थिक सुशासन कायम गर्ने , आम कोहलपुर बासिलाई सुलभ मूल्यमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने लगायतमा मुद्दा बोकेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका हुन । कोहलपुर वडा नं १० का मतदाता माझ पुगेर अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाल लगायतको टोलीले कोहलपुर क्षेत्रको खानेपानी समस्या समाधान गर्न र कोहलपुर खानेपानी संस्थाको नेतृत्व गर्न आफू नेतृत्वको टिम सक्षम रहेको बताउँदै आफूहरूको प्यानल लाई मतदान गर्न आग्रह गरेको छ ।

उम्मेदवारको टोली सँग उपभोक्ताहरूले जडान भएका धारामा पानी नआउने समस्या छिटो भन्दा छिटो समाधान गर्न आग्रह गर्दै खनाल नेतृत्वको प्यान लाई बिजयी गराउने प्रतिबद्धता जनाएका थिए । समावेशी प्यानल “उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित चुनावी मैदानमा छ ।

अध्यक्षका उम्मेदवार खनालले कोहलपुर क्षेत्रको खानेपानीको समस्या समाधानका लागी गुरु योजना निर्माण गरि लागू गर्ने , जमिन मुनिको पनिको विकल्प स्वरुप भेरी बबई मान खोला ड्राइभर्सन निर्माण गरि खानेपानीको दिगो व्यवस्थापन गरिने , मुख्य बजार क्षेत्रमा सडकको दुवै तर्फ खानेपानीको पाइप बिच्छाउने प्रतिबद्धता जनाएका छन ।

सम्बन्धित समाचार

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डोजर चलायो

हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

उनले आफूहरू ४ दलीय गठबन्धन गरेर चुनावी मैदानमा होमिएको भएपनि बिजयी भए पश्चात आम उपभोक्ताको हितमा खरो उत्रने तथा आर्थिक रुपमा मितव्ययिता अपनाई संस्थागत सुशासन कायम गरिने बताए । सो प्यानल बाट अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाललाई चुनाव चिन्ह अङ्गुरको झुप्पा ,उपाध्यक्षका उम्मेदवार यम बहादुर रावत क्षेत्रीलाई चुनाव चिन्ह माछा , सचिव पदका उम्मेदवार राम कृष्ण पाण्डे लाई कुर्ची , कोषध्यक्ष पदका उम्मेदवार नारायणी वलीलाई केराको बोट ९ घरी सहित ० , सह सचिव पदका उम्मेदवार यशोदा थापालाई ताला चाबी , सह कोषध्यक्ष पदका उम्मेदवार रेशम लाल सापकोटा चुनाव चिन्ह फुटबल चिन्ह लिएर चुनावी मैदानमा छन ।

खुला सदस्यमा क्रमश केशव राज पोख्रेललाई काँइयो , दुर्गा प्रसाद काफ्लेलाई खरायो , चन्द्र बहादुर घर्तीलाई डोको चिन्ह सहित चुनावी मैदानमा छन । महिला सदस्यमा अन्जना सुनारलाई झोला , मेनका न्यौपाने आचार्य लाई भित्ते घडी चिन्ह रहेको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

साझा समावेशी प्यानलको प्रतिवद्धता सार्वजनिक

Next Post

बाँकेको क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता
समाचार

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

९:५४ बिहान, मंसिर २२, २०८०
तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डोजर चलायो
समाचार

तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डोजर चलायो

९:४९ बिहान, मंसिर २२, २०८०
हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना
समाचार

हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

९:४२ बिहान, मंसिर २२, २०८०
भन्सार छलेर ल्याइएका ४ वटा राँगा परे प्रहरीको फन्दामा
मुख्य समाचार

भन्सार छलेर ल्याइएका ४ वटा राँगा परे प्रहरीको फन्दामा

१०:०६ मध्यान्ह, मंसिर २१, २०८०
सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको चामल नेपालगन्जबाट बरामद
अपराध

सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको चामल नेपालगन्जबाट बरामद

८:१३ मध्यान्ह, मंसिर २१, २०८०
नेपालगन्ज र कोहलपुरमा बन्ने आकाशे पुल अनिश्चित
मुख्य समाचार

नेपालगन्ज र कोहलपुरमा बन्ने आकाशे पुल अनिश्चित

१:०५ मध्यान्ह, मंसिर २१, २०८०
एक करोड केजी चिया गोदाममा थन्कियो
समाचार

एक करोड केजी चिया गोदाममा थन्कियो

११:२० बिहान, मंसिर २१, २०८०
कतारमा श्रम शोषणमा परेकी महिलाको उद्धार
अन्तर्राष्ट्रिय

कतारमा श्रम शोषणमा परेकी महिलाको उद्धार

११:१५ बिहान, मंसिर २१, २०८०
Next Post
बाँकेको क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

बाँकेको क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु

जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Sunny
6:57 am5:23 pm +0545
Feels like: 24°C
Wind: 16km/h WNW
Humidity: 48%
Pressure: 1012.87mbar
UV index: 3
SatSunMon
24/9°C
22/9°C
22/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?