ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जनमत पार्टी बाँकेको कार्यकर्ता प्रशिक्षण सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
२:२३ मध्यान्ह, अशोज २७, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

मधेशी जनताको हितमा कामगर्ने एकमात्र बिकल्प रहेको दाबि ,

बाँके असोज २७ गते । नेपालगञ्जमा जनमत पार्टीको कार्यकर्ता १ दिने राजनीतिक प्रशिक्षणसम्पन्न भएको छ ।
जनमत पार्टीको आगामी दिन हरुमा मधेशी जनताको हितमा काम गर्ने ,पार्टी भित्र रहेर राजनैतिक गतिबिधिलाई ईमान्दारपूर्वक जनता माझ लैजाने, राजनैतिक दर्शनको रुपमा सामुदायिक कार्य गर्नु को कुनै बिकल्प नभएको निस्कर्ष निकाल्दै बाँके जिल्ला मा रहेका आफ्ना पार्टी संगठन का नेता तथा कार्यकर्तालाई राजनैतिक प्रशिक्षणमा सहभागी गरीएको थियो । जनता सामु जाने भ्रष्टचारको अन्त्य गरी १० लाख युवालाई कसरी रोजगारीको सिर्जना भन्ने बिषयमा छलफल तथा चर्चा अनि परिचर्चा भएको थियो ।संगठनको निती बिपरीत कार्य गरेको पाएमा पार्टी बाटै वर्खास्त गरीने जनाएको छ । पार्टीले अब को नयाँ सोच र आफ्नो पार्टी ले पुर्याको योगदान का बिषयमा कार्यक्रममा नेता तथा कार्यकर्तालाई जानकारी दिएको थियो ।ब्यापक रुपमा संगठन बिस्तार गर्दै आगामी दिनमा मधेश जनता को समस्या का लागी लड्ने एक मात्र जनमत पार्टी भएको जनाएको थियो । अन्य मधेशी पार्टीले मधेशी जनताको हितमा काम गर्ने नसकेको अबस्थामा अबको बिकल्प भनेको जनमत पार्टी भयको चर्चा गर्दै नेता अहमद शेषले संगठन भित्र कुनै किसिमको संगठन विपरीत को कार्य बर्दास्त न गरिने समेत कार्यकर्ताहरुलाइ जनाएका थिए ।
कार्यक्रममा अनवर खान अाजाद,रियाज अहमद शेष, हसिब जसगड, हरपाल सिंह, इसारत शाह,अब्दुल वाहिद शेष, फारूक हासमी, नौसाद अंसारी, चाँद अंसारी, कलिम अंसारी,जाविर हलवाई,माेहम्मद हुसेन,रियाज अंसारी,प्रदिप गडरिया,दिपक पासी, बिष्णु यादव, बिष्णु तमोली लगायतका नेता कार्यकर्ताहरुकाे सहभागिता थियाे।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

वडा दशैलाई मध्ये नजर गर्दे मुगु सदरमुकाम दिन प्रतिदिन दुर्गन्धीत बन्दै

Next Post

गुल्मीको कालीगण्डकीमा सरांय नाचं,युवापुस्ताहरुमा चासो र सहभागिता बढ्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

गुल्मीको कालीगण्डकीमा सरांय नाचं,युवापुस्ताहरुमा चासो र सहभागिता बढ्यो

केटीको बिषयमा मेलामा खुकुरी हानाहान एक गम्भीर घाईते

लागुऔषध नियन्त्रणका लागि प्रहरीसंग सहकार्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?