ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेको नरैनापुरमा अझैँ धान रोपाइँ

News Desk by News Desk
१२:५० मध्यान्ह, साउन ३२, २०८०
बाँकेको नरैनापुरमा अझैँ धान रोपाइँ
405
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके साउन ३२ गते ।
नरैनापुरका किसानले धान रोपाइँ गरिरहेका छन् । ढिलोगरि पानी परेका कारण अहिले पनि धान रोपाइँ भइरहेको नरैनापुर गाउँपालिका ५ मटेहियाका अगुवा विनय दिक्षितले बताए ।

उनले धान रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिए । पछिल्लो पानीले अधिकांश किसानले धान रोपेर सकेको उनको भनाई छ । ‘नरैनापुरमा धान रोपाइँको काम अन्तिम चरणमा छ । पानी नपाएर बचेका केहि खेतमा मात्र रोपाइँ भइरहेको छ,’ उनले भने । नरैनापुर गाउँपालिका ४ खोदवाका होलिराम यादवले पनि रोपाइँ सकिनै लागेको बताए । उनले एकाध बाहेक अधिकांश किसानले रोपाइँ सकेको जानकारी दिए । ‘मेरो पनि रोप्ने यत्ति हो,’ धानका गरा देखाउँदै उनले भने, ‘मेरो पनि सकि सक्थ्यो । तिल मासेर धान रोपाइँ गर्दा ढिला भएको हो ।’

एक हप्ता अघि उराठ लाग्दा बाँझा खेतमा धान रोपाइँ भएपछि ति खेत अहिले सुन्दर देखिन थालेका छन् । पहिलेका रोपेका धान हरिया भइसकेका छन् । भर्खरै रोपेका धान हरियो हुने क्रममा छन् । ‘पानी नपरेर धान रोप्न नपाइने हो की भन्ने चिन्ता थियो । धन्न पानी परेर धान रोप्न पाइयो,’ नरैनापुर गाउँपालिका ५ मटेहियाका रामदयाल मौर्यले भने ।

नरैनापुरमा धान रोपाइँ लगभग सकिएको कृषि शाखा प्रमुख सदन भण्डारीले बताए । उनले ९० प्रतिशत धान रोपाइँ भएको बताए । ‘एक हप्ताअघि ४० प्रतिशत थियो । अहिले ९० प्रतिशत धान रोपाइँ सकिएको छ,’ उनले भने, ‘अव कतै–कतैमात्र रोप्न बाँकी छ ।’ उनले गत वर्षभन्दा यस वर्ष धान रोपाइँ सन्तोषजनक रहेको बताए ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

ADVERTISEMENT
Share171Tweet98SendShare
Previous Post

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली रहने

Next Post

विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
Next Post
विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका

विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका

हुलाकी राजमार्गमा पुल विस्तार गरिने

हुलाकी राजमार्गमा पुल विस्तार गरिने

३ नं. वडाको सडकमा निर्माण सामग्री राखे कारवाही

३ नं. वडाको सडकमा निर्माण सामग्री राखे कारवाही

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?