ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

बाँकेका सबै स्थानिय तह ले गरे बालबिबाह रोक्ने सामुहिक प्रतिबद्धता (फोटो सहित)

जावेद अन्सारी by जावेद अन्सारी
३:४८ मध्यान्ह, कार्तिक १, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक १ गते ।सरोकारवालाहरुसंगको सम्वाद कार्यक्रममा सरोकारवाला निकायले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । आज भएको आठौं अन्तर्राष्ट्रिय बालिका दिवस २०१९ को सन्दर्भमा जिल्ला समन्वय समिति बाँके र बाँके का ८ वटै स्थानिय तहको आयोजना मा र ,रुम टु रिड ( पढ्नको लागी कोठा),प्लान इन्टरनेसनल नेपाल,स्याक नेपाल बाँके, बि ग्रुप, रेष्ट तथा विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा कोहलपुरमा र्याली, हस्ताक्षर अभियान गरिएको थियो ।

सो कार्यक्रमलाई प्लान ईन्टरनेशनल नेपाल र रुम टु रिडले सहयोग गरेका थिए।
किशोरी क्लबले बालविवाह र दाइजोविरुद्ध उनीहरुले एकजुट भएर बाँकेका आठ वटै स्थानीय सरकारका प्रमुख तथा सम्बन्धित निकायहरुलाई बाल बिबाह नियन्त्रणको लागि ज्ञापनपत्र बुझाइसकेका छन् ।

किशोरी क्लबको अभियानमा साथ दिने सम्बन्धित सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेका समेत गरेका छन । बाँकेका किशोरीहरुले थालेको अभियानसँग हातेमालो गर्दै अगाडि बढ्ने स्थानीय तहहरुले समेत प्रतिबद्धता जनाएका छन् । सोही अनुसार कोहलपुर नगरपालिकाकाका प्रमुख लुट बहादुर रावतले म बालविवाह उन्मुलन गर्न प्रतिवद्ध छु भन्दै हस्ताक्षर गरि प्रतिबद्धता जनाएका छन् ।

सो कार्यक्रमको अध्यक्षतामा गर्नु भएको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले बाँके जिल्लालाई २०७६ पुस भित्र बाल विवाह उन्मुलन गर्ने साथै बाल विवाह न्युनीकरणका ठोस रणनिति बनाई अघि बढ्ने प्रतिबद्धता समेत गरेका छन ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

सो कार्यक्रममा रुम टुरेट का राष्ट्रीय निर्देशक पुस्कर नेवार ,प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिनाा पराजुली, स्याक नेपालका शिवलाल पाण्डे, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रामसुरेश यादव लगायतले आफनो विचार राखेका थिए ।

जिल्लाका जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुले सामुहिक प्रतिबद्धता जनाएका छन् । नगर प्रमुख लुटबहादुर रावतले बालविवाह न्युनिकरणका लागि पाँच बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन । उनका अनुसार प्रतिबद्धताको पहिलो नम्बरमा दिगो विकास लक्ष्य २०३० अनुरुप महिला, बालिका र किशोरी माथि हुने सबै प्रकारका हिंसा तथा भेदभाव अन्त्य गरिने उल्लेख गरिएको छ।

त्यसै बैजनाथ गाउँपाकिलाका उपाध्यक्ष शारदा विश्वकर्मा रेग्मीले आफनो गाउँपालिका पनि बाल विवाह न्युनिकरण अभियानमा कटिबद्ध रहेको बताईन् । २०७५ साल भदौं १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० बर्ष पुगेको हुनुपर्ने प्रावधान रहे पनि १६ वर्षको उमेरमै बिवाह गर्न पाउनु पर्ने आन्दोलन भएपछि बाँकेका किशोरी क्लब भने सक्रिय भई बालविवाह विरुद्ध मात्र नभई दाइजोविरुद्ध समेत लागिरहेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

रारामा घुम्ने आउने आन्तरिक पर्यटकको ओईरो

Next Post

“धमिराहरुको अन्त्य गरे मात्र सहकारीको विकास गर्न सकिन्छ : मन्त्री राई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
Next Post

"धमिराहरुको अन्त्य गरे मात्र सहकारीको विकास गर्न सकिन्छ : मन्त्री राई

अब कोहलपुरको बिकासका ढोका खुलि सक्यो: मन्त्री राई

करेन्ट लागेर दाङ्गमा एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?