ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

“धमिराहरुको अन्त्य गरे मात्र सहकारीको विकास गर्न सकिन्छ : मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
१२:०२ मध्यान्ह, कार्तिक २, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

बाँके कार्तिक २ गते । छ वर्ष अगाडि स्थापना भएको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.को दशाैं वार्शिक साधारण सभा नेपालगञ्जमा समापन गरेको छ ।
कार्यक्रमको प्रमुख अथिति शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आर्थिक खम्बे नितीको खम्बा मध्ये सहकारी पनि एक भएको र यसलाई पहिलो खम्बे नितीको रुपमा स्थापित गर्न सहकारी भित्र रहेका धमिरा हरुको अन्त्य गर्नुपर्ने जनाएका छन । केही दूषित धमिराहरुले गर्दा सहकारीहरुमा समस्या उत्पन्न भए पनि त्यसको समाधान गर्न सहकारीका सञ्चालक हरुनै सचेत भएर अगाडी बढ्न समेत मन्त्री राईले भन्नुभयो ।

सहकारी संस्थाहरुले साना पूंजी हरुलाई एकीकृत गरि रोजगार, समाजिक, आर्थिक रुपान्तरणहरु लाई सेवा दिदै आइरहेको छ जस्ले २५ प्रतिशत नभएर ५० प्रतिशत बिकासमा सहयोग पुर्याएको धारणा राखेका थिए ।
मन्त्री राई ले सहकारी ले साना देखी ठुला सबै तहमा आफ्नो पहुच बिस्तार गर्नसक्ने भएकाले अन्य पछ्य बढी आर्थिक गतिबिधिमा अगाडि भएको जिकिर गरे । नमस्ते बचत तथा ऋण सहकारी ले बाँकेमा राम्रो काम गरेकोले अझै सहकारी को उत्तरउतर प्रगतिको कामना समेत गरेका थिए ।
संस्थाले गत आर्थिक वर्ष रु ६३६८९२४.८८ सम्भावित नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा गरेको थियो भने यस् २०७६ को आर्थिक वर्षमा रु ७७२९२४०.४४ गरेको जनाएको छ ।

कार्यक्रमका विशिस्ट अतिथी प्रदेश सहाकारी संघका प्रेम प्रसाद सुवेदीले पनि सहाकारीको बिकास का साथै कार्यक्रमहरू को चर्चा र संस्थाको प्रगति को कामना गरेका थिए ।
कार्यक्रमको सभाअध्यक्ष नमस्ते सहाकारी संस्थाका अध्यक्ष बिष्णु बहादुर रिमाल कार्यक्रममा अतिथी राष्ट्रिय सहाकरी बैंक लि का विजया धिताल, नेपाल साना किसान केन्द्रिय सहाकारी संघका देव बहादुर के. सि, सहाकारी प्रशिक्षालय प्रदेश न ५ का कृष्ण नेपाल लगायत सहकारी संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थित रहेको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बाँकेका सबै स्थानिय तह ले गरे बालबिबाह रोक्ने सामुहिक प्रतिबद्धता (फोटो सहित)

Next Post

अब कोहलपुरको बिकासका ढोका खुलि सक्यो: मन्त्री राई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

अब कोहलपुरको बिकासका ढोका खुलि सक्यो: मन्त्री राई

करेन्ट लागेर दाङ्गमा एकको मृत्यु

भारतीय निर्वाचनका कारण शनिबार बेलुकादेखि रुपैडिया नाका सिल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?