ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सशस्त्र प्रहरीको अर्को दादागिरि : भन्सार चाँचपास भएको ट्रक नियन्त्रण

News Desk by News Desk
९:१२ मध्यान्ह, मंसिर २९, २०८०
सशस्त्र प्रहरीको अर्को दादागिरि : भन्सार चाँचपास भएको ट्रक नियन्त्रण
1.2k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २९ गते ।
नेपालगन्ज भन्सार कार्यालयले जाँच पास गरि पठाएको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार कार्यालयले जाँच पासमा कैफियत गरेको आरोप लगाउँदै सशस्त्र प्रहरीले जाजरकोट भूकम्प पीडितको सामान बोकेको ट्रक न्यूरोडबाट नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले ट्रकको सामान राजस्व कार्यालय कोहलपुर लैजान खोजेपछि नेपालगन्जका ब्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले भन्सार कार्यालयले जाँच पास गरि पठाएको सामान जाँचबुझका लागि फेरि भन्सार कार्यालयमा लैजानुपर्ने माग राखेर पुष्पलाल चोकमा धर्नामा बसेको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले बताए ।

उनले भन्सार कार्यालयले जाँचपास गरि पठाएको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा नपाइने बताए । ‘हामीले नेपालगन्ज भन्सार कार्यालयले जाँचपास दिएको सामान जाँचबुझका लागि फेरि भन्सार कार्यालय पठाउनुपर्छ भन्ने अडान राख्यौँ, सशस्त्र प्रहरीले राजस्व कार्यालय कोहलपुर पठाउन लागेपछि धर्नामा बस्यौँ,’ उनले भने ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा जाजरकोट भूकम्पपीडितका लागि आवश्यक पर्ने कम्वल र न्यानो कपडा भएको उनले बताए । ‘सशस्त्र प्रहरीले बेला बेला ब्यापारीलाई दुख दिने गरेको छ । यो राम्रो होइन । भन्सार कार्यालयका कर्मचारीले कैफियत गरेका छन् भने उनीहरु पनि सजायको भागिदार हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने ।

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

ADVERTISEMENT
Share483Tweet286SendShare
Previous Post

बोलेरोले ठक्कर दिँदा ड्यूटीमा रहेका प्रहरी जवानको मृत्यू, सहायक प्रहरी हवल्दार घाइते

Next Post

हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व चयाम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी चयन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post
हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व चयाम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी चयन

हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व चयाम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी चयन

चरेससहित दुई जना पक्राउ

चरेससहित दुई जना पक्राउ

नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?