ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व चयाम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी चयन

News Desk by News Desk
६:१४ मध्यान्ह, मंसिर ३०, २०८०
हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व चयाम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी चयन
648
सेयर
641
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ३० गते ।
डिसेम्वर १८–२१ गतेसम्म भारतको हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व चयाम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी चयन भएका छन् । कात्तिक १७ र १८ गते नेपालगन्जमा भएको प्रथम राष्ट्रिय स्तरिय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ति खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जिवन गिरीले जानकारी दिए ।

उनका अनुसार, ९५ किलो तौल पुरुष सिनियरतर्फ प्रतिक श्रेष्ठ चयन भएका छन् । भने, ९५ किलो तौल पुरुष मेन मास्टर १ अनिल सिंह सिजापति, ७६ किलो तौल पुरुष मास्टर १ सन्तोषकाजी शाक्य र ८५ किलो तौल पुरुष मास्टर १ देवेन्द्र सिंह चय भएका छन् ।

त्यसैगरी, ६० किलो तौल पुरुष सब–जुनियरतर्फ मोहम्मद अजाम अन्सारी, ६८ किलो तौल पुरुष सव–जुनियरतर्फ दिलिप थापा, ८५ किलो तौल पुरुष सव–जुनियरतर्फ अमन इद्रिसी, ६० किलो तौल पुरुष सव–जुनियरतर्फ शाहिल कसगर र ८५ किलो तौल भन्दा माथि पुरुष सव–जुनियरतर्फ समिर रेग्मी चयन भएका छन् ।

त्यसैगरी, ८५ किलो तौल भन्दा माथि पुरुष जुनियरतर्फ आस्विनी सोना, ६८ किलो तौल पुरुष जुनियरतर्फ सर्वेश सुनार, ८५ किलो तौल पुरुष जुनियरतर्फ धिरज बुढा, ६८ किलो तौल पुरुष सिनियरतर्फ मोहित गुप्ता, ८५ किलो तौल पुरुष सिनियरतर्फ दिपेन्द्र चन्द ठकुरी, ९५ किलो तौल पुरुष सिनियरतर्फ स्मित केसी र ६८ किलो तौल पुरुष सिनियरतर्फ प्रेम थापा मगर चयन भएको महासचिव गिरीले जानकारी दिए ।

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

ADVERTISEMENT
Share263Tweet160SendShare
Previous Post

सशस्त्र प्रहरीको अर्को दादागिरि : भन्सार चाँचपास भएको ट्रक नियन्त्रण

Next Post

चरेससहित दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड
मुख्य समाचार

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

२:४३ बिहान, असार २६, २०८२
कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन
मुख्य समाचार

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

६:५३ बिहान, असार २५, २०८२
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

४:१६ बिहान, असार २५, २०८२
शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

१२:०८ मध्यान्ह, असार २२, २०८२
पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल
खेल

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

२:१६ बिहान, असार २२, २०८२
फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल
मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

६:३८ मध्यान्ह, असार २०, २०८२
Next Post
चरेससहित दुई जना पक्राउ

चरेससहित दुई जना पक्राउ

नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

कर्णाली चिसापानीको अध्ययन प्रक्रिया अगाडि बढ्यो

कर्णाली चिसापानीको अध्ययन प्रक्रिया अगाडि बढ्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?