ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गोरखा स्कुलमा प्राकृतिक वास्तविकता झल्काउने किटजन्य जिन बैंक

News Desk by News Desk
२:०५ मध्यान्ह, पुस १६, २०८०
गोरखा स्कुलमा प्राकृतिक वास्तविकता झल्काउने किटजन्य जिन बैंक
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके पुस १६ गते ।
गोरखा युनाइटेड स्कुलमा किट जिन बैंक स्थापना गरिएको छ । आज कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले उक्त बैंकको रिबन काटेर उद्घाटन गर्नुभएको हो। सो अवसरमा बोल्दै मेयर आचार्यले नगरपालिका आर्थिक र भौतिक रूपमा नजोडिए पनि नैतिकरूपमा जोडिएको बताउनुभयो । गोरखा युनाइटेड स्कुलमा स्नातक तहमा कृषि प्राविधिक धारको कक्षा सञ्चालन हुने भएकाले पनि किट जिन बैंक अझ बढी सान्दर्भिक रहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय आधुनिकताका नाममा अरूको नक्कल गर्नाले परम्परागत, सांस्कृतिक, धार्मिक र प्राकृतिक पक्ष कमजोर हुँदै गएको उहाँको भनाइ छ ।

पालिकाहरूका सम्बन्धित विद्यालय, सामुदायिक वनमा मौरी प्रजातिका कीराहरूको संरक्षणको जिन बैंक स्थापना गर्न आफू सकारात्मक रहेको मेयर आचार्यले बताउनुभयो। उहाँले आउने दिनहरूमा स्थानीय रैथाने बालीहरू र जिवजन्तुको संरक्षण गरी अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाउनु भएको छ ।

यस्तै एक्लो प्रयासले नेपालको पहिलो घरायासी किट जिन बैंक पुरमल घरायसी किट जिन बैंक स्थापना गरिएको सामुदायिक जिन बैंक सञ्जाल नेपाल, बाँकेका अध्यक्ष पुरमल बस्नेतले जानकारी दिनुभयो।
संसारमा मौरी र किटहरू लोप भए भने मानिसहरूको आयु ५ वर्ष नहुने अध्ययनले देखाएको छ । उहाँले भन्नुभयो ‘मौरी जातका किराहरू भेट्दा यसको महत्व नबुझेर हामीले घरमा मौरी आए आगो लगाउने, मार्ने, मह खाने मौरीलाई नास गर्ने गर्छौं ।’ पृथ्वी साझा हो । साना भुसुनादेखि हात्ती गैँडासम्मको एउटै अधिकार हो भन्ने मान्यता भएको उहाँले बताउनुभयो । यसको संरक्षण र प्रवद्र्धनमा एक्लो प्रयासले नभएपछि सामुदायिक जिन बैंकको रूपमा नार्कसगँ जोडिए काम गर्न सुरु गरेपश्चात केही फड्को मारेको उनले जानकारी दिनुभयो ।

यस्तै कोहलपुरकै ग्रिन पिस माबि, बालजोति विद्यालयमा पनि जिन बैंक स्थापना गरिएको वरिष्ठ खोज तथा अनुसन्धानकर्ता वैज्ञानिक मुकुन्द भट्टराईले बताउनुभयो। कठ्यौरी मौरी नेपालमा ०.५ प्रतिशत मात्रै रहेको उहाँले जानकारी दिनुभयो।यसको संरक्षण गर्न सके मौरी प्रजातिका कीराहरूले फलफूल बालिनाली फल्नमा पनि ठूलो योगदान पु¥याउने बताउनुभयो।

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

मौरी प्रजातिका कीराहरूको संरक्षणका लागि कीरा फिल्जिङ बैंक स्थापना गरिएको सामुदायिक जिन बैंक सञ्जाल नेपाल बाँकेका सविच अर्थात गाभार भ्यालीका सञ्चालक कृष्ण चौधरीले बताउनुभयो । कीराहरूको बासस्थानका आफूले लागि खोप घर, काठे घार र विभिन्न साइजमा विभिन्न प्रकारका घरहरू बनाएको जानकारी दिनुभयो ।

नयाँ पुस्तालाई मौरी संरक्षणका लागि आकर्षित गर्ने र यसको व्यावसायिक प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले बैंकको स्थापना गरिएको उहाँको भनाइ छ । विभिन्न विषयगत विद्यार्थीहरूका लागि पनि यो एउटा सिकाइ सेन्टरको रूपमा पनि स्थापना हुन्छ भन्ने विश्वास लिएको बताउनुभयो ।

विद्यार्थीहरूले प्रत्यक्षरूपमा यसको अध्ययन अवलोकन गर्न सक्ने बताउदै सो जिन बैंक विद्यार्थीहरूलाई पठनपाठनमा टेवा पु¥यउने उद्देश्यले स्थापना गरिएको संस्थापक अध्यक्ष केशरबहादुर आलेले बताउनुभयो। ‘यो एउटा सुरुवात मात्रै हो आगामी दिनमा यसलाई व्यवस्थापन गर्दै लैजाने जानकारी दिनुभएको छ।’

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

स्कारपियोको ठक्करबाट नेपालगञ्जमा दुईजनाको मृत्यु

Next Post

राष्ट्रिय टोपी दिवस भब्यताका साथ मनाईयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post
राष्ट्रिय टोपी दिवस भब्यताका साथ मनाईयो

राष्ट्रिय टोपी दिवस भब्यताका साथ मनाईयो

कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

सहकर्मी समाज नेपालको अगुवाइमा जाजरकोटमा ३२ र रुकुम पश्चिममा २१ वटा अस्थायी घर व्यवस्थापन र निर्माण

छ हजारभन्दा बढी अस्थायी आवास निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?